Category: कोर्पोरेट समाचार
-
काठमाडौं, जेठ २३ एनआईसी एशिया बैंकmले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० चैत्र मसान्त सम्ममो भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले …
-
काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो …
-
बुटवल,२२जेठ ः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार आयोजित महालेखा परीक्षक कायालयको आव २०७९÷०८० को वार्षिक प्रतिवेदन पेस गर्दै महालेखा परीक्षक कार्यलयका नायव महालेखा परीक्षक घनश्याम पराजुली । तस्बिर ः सुमित्रा अधिकारी÷ रासस
-
काठमाडौँ, २२ जेठ : सगरमाथा आरोही राजेश लामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा लामो पैदलयात्रा गरी सगरमाथा आरोहण गरेको अनुभवबारे सञ्चारकर्मीलाई जानकारी दिँदै । उहाँले काठमाडौँबाट ४३२ दशमलव ६ किलोमिटर हिँडेर ५७ दिनमा सगरमाथा क्षेत्र पुग्नुभएको थियो । तस्बिरः हरिराम भेटुवाल/रासस
-
काठमाडौँ, २२ जेठ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहँुचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपच…
-
काठमाडौं, जेठ २२ नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरु बीच गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो । उक्त एकीकृ…
-
काठमाडौं, जेठ २१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । गत वैशाख १८ गते भएको आगलागी बाट ती परिवारका घर तथा चौपाया…
-
काठमाडौं, जेठ २१ ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रियस्तरको सेवा प्…
-
मुस्ताङ, २१ जेठ : हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल लोमान्थाङ । यस क्षेत्रको प्राकृतिक सौन्दर्यता र विभिन्न खोज अनुसन्धानका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तस्बिरः सन्तोष गौतम/रासस
-
काठमाडौं, जेठ २१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट…
-
काठमाडौं, जेठ २१ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्च…
-
काठमाडौं, जेठ २० सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल ग…
-
काठमाडौं, जेठ २० मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले काठमाडौंकोे “स्काइवाक टावर” मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।&nbs…
-
काठमाडौं, जेठ २० लक्ष्मी सन्राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित…
-
काठमाडौ, जेठ २० नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउने भएका छन् । कम्पनीका अनुसार यही जेष्ठ २० देखि आसार ३१ …
-
काठमाडौं, जेठ १८ माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकका अनुसार बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुव…
-
काठमाडौं, जेठ १८ राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो ’ पठाओ पार्सल’ सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ । व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा…
-
काठमाडौं, जेठ १८ अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१-०८२ को बजेट मार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुध…
-
ललितपुर, जेठ १७ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्कुल व्याग वितरण गरेको छ । फाईनान्सले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बिहिबार स्कूल ब्याग वितरण गरेको जानका…
-
काठमाडौं, जेठ १७ सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो…
-
काठमाडौं, जेठ १७ खेल क्षेत्र तथा खेलाडीहरुलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरकोरुपमा आवद्ध गरेको छ । प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको श…
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
घरायसी विवादको उग्ररुप: चिर्पट प्रहार गरी श्रीमानको हत्या
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन