Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १ एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”अभियान संचालन गरी एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त “एक नेपाली, एक डिम्याट खाता” अभियान मार्फत देशको दुर दराजमा बसोबा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । सोमबार सुचना जारी गर्दे राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो । भुक्तानी सेवा प्रदायकको रुपमा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेय…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट (सिएनएचएमआई) र प्रभु बैंकबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच चिरायु हस्पिटलका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख ब…
  • कोर्पोरेट समाचार
    दमौली, ३१ वैशाख : मुग्लिन–पोखरा सडक योजनाको (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल। तीन सय १५ मिटर लामो उक्त पुलको लागत रु एक अर्ब २१ करोड रहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विद्यार्थीहरुलाई चाहिने  स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण …
  • कोर्पोरेट समाचार
    त्रिवेणी (रुकुम पश्चिम), ३० वैशाख ः राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध भएको रुकुम पश्चिमको मुसीकोट नगरपालिका ११ र १२ पर्ने पितिवाङ खोला । शनिबार साँझ आएको बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्ला बाहिरिने र भित्रिने सवारीसाधन आवतजावत हुन सकेको छैन । तस्बिर ः बलबहादुर ओली÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २० सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड  र कुमारी क्यापिटल लिमिटेडबिच सम्झौंता भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार तीन सय ५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३० समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दारविद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो । फाईना…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २८ कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो कान्तिपुर…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २८ ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकका अनुसार बैंकको उद्देश्य र धेय प्राप्तिको लागि मूल्य मान्यताहरुमा अन्तर्निहित रही बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २८ नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रे…
  • कोर्पोरेट समाचार
    म्याग्दी (बेनी), २८ वैशाख : म्याग्दीको बेनी नगरपालिका–२ खवरामा गरिएको केरा खेती । यहाँ गाउँभरी नै व्यावसायिक रुपमा केरा खेती विस्तार गरिएको छ । तस्बिर : कमल खत्री/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २७ माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसंग सम्बन्धित ज्ञान प्रदान गर्न टेव…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २७ वैशाख : घरेलु तथा साना उधोग महासङ्घले वैशाख २६ गतेदेखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७ अ‍ौँ अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव २०८० मा प्रदशनी स्टल अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    बेदकोट (कञ्चनपुर), २७ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुलनजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमा राखिएको पसलबाट तर्बुजा किन्दै ग्राहक । गर्मीयाममा तर्बुजाको व्यापार राम्रो हुने गरेको छ । तस्बिर ः गोकुल जोशी÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २६ समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २६ गते बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये वनेपा र मधुवन शा…
  • कोर्पोरेट समाचार
    काठमााडौं, बैशाख २६ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।  बैंकले सात वटै प्रदे…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २६ विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनु पर्ने बताएकी छिन् । । विश्व ऋण परिषदको लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारको रूपमा काम गर्दै आएकी उनले लेखा सुपरिवेक्षण समितिमा …