Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १३  लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुई वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित दुई शाखा मध्ये एउटा शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १२  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल दुई सय जना भन्दा बढि बरिष्ठ अभ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १२  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ …
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय …
  • कोर्पोरेट समाचार
    मुस्ताङ, ११ वैशाखः मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरु मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकिर्षत भएका छन् । तस्बिरः अर्चना झा/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न का…
  • कोर्पोरेट समाचार
    काडमाडौं, बैशाख ११  डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसंधान तथ…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, ११ वैशाख : काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल । तस्बिर : हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौँ, १० वैशाखः विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्यमा सोमबार राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा–२०८१ का अवसरमा आगन्तुक आन्तरिक तथा बाह्य पर्यटक । तस्बिरः हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    डुम्रे (तनहुँ), १० वैशाख : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा सडक विस्तारका क्रममा पहिरोको जोखिम रोक्न पर्खाल लगाउँदै कामदार । तस्बिर : मिला दरै/रासस
  • कोर्पोरेट समाचार
    सुनसरी, ९ वैशाख ः सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् । तस्बिर ः नवीन गड्तौला÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ९  नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम संच…
  • कोर्पोरेट समाचार
    दाङ, ९ वैशाखः दाङको बङ्लाचुली गाउँपालिका–४ गहतेरास्थित डावर खेतमा रोपाइँ गर्न चैते धानको बीउ काढ्दै किसान । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ९  मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतिम हातहरु वितरण गरेको छ । एक कार्यक्रम बीच, बैंकका सहायक नायव प्रमुख कार्यकारी अध…
  • कोर्पोरेट समाचार
    दाङ, ७ वैशाखः दाङको घोराही उपमहानगरपालिका–८ स्थित दुन्द्राका किसान पशुचौपायालाई सेवार खोलामा पानी खुवाउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ७  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई चैत्र २०, २०८० देखि वैशाख ६, २०८१ सम्म १७ दिन करिव १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो १७ औं बार्षिक उत्सव यहि बैशाख ७ …
  • कोर्पोरेट समाचार
    सगरमाथा आधार शिविर जाने बाटो लोबुचे भएर बगेको हिमनदी । पृष्ठभूमिमा पुमोरी हिमाल,लिङ्त्रेन हिमाल र खुम्बुचे हिमाल । तस्बिरः सुवास दर्नाल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ४  डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म एक महिनाको लागि लागू हुने गरि विभिन्न…
  • कोर्पोरेट समाचार
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । प्रहरी नायब उपरीक्षक ९डिएसपी० द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएका प्रहरी गस्ती टोलीले आज आधार शिविरमा पुगेर शान्ति सुरक्षाका बारेमा पर्यटकहरुसँग सचेतनामुलक अन्तरक्रिया गरिएको छ । तस्बिरः सुवा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७ औँ बर्ष पुरा गरी १८ औँ बर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्…