Category: कोर्पोरेट समाचार
-
ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा किसानले तरकारी खेती गर्नका लागि बनाएका प्लास्टिकको 'टनेल' । तस्बिर : चन्द्रकला क्षेत्री /रासस
-
सुनसरीको इनरुवास्थित सोमबारे हटियामा लोकल कुखुरा र हाँस बिक्री गर्न बसेका व्यापारी । जिउँदो लोकल कुखुरा र हाँस सात सय रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला / रासस
-
भक्तपुरको पोटरी स्क्वायरमा घाममा सुकाइएको माटोका भाँडा । तस्बिर ः चन्द्रकला क्षेत्री / रासस
-
काठमाडौं, चैत २६ महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगतै छोटो समयमा नैे इलेक्ट्रिक अटोेलाई नेपाली बजारमा सफलता पूर्वक विव्रmी गर्दै आइरहेको छ।ईलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहान गर्न…
-
काठमाडौं, चैत २६ आई.एम.ई.लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको एक सय ८८ औं बैठकले चौंलागाईलाई उक्त पदमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरकोरुपमा नियुत्त भएका ह…
-
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालनमा रहेको फ्रेण्डशिप पेपर उद्योगमा काम गर्दै मजदुर । तस्बिरः पेमा लामा/रासस
-
गौरीगङ्गा नगरपालिका–८ मसुरियाका स्थानीयले व्यावसायिक रुपमा गरेको आधुनिक मौरीपालनका घार । सो क्षेत्र मौरीपालन व्यवसायको पकेट क्षेत्रको रुपमा लिइन्छ । तस्बिर ः मीन ठकुरी÷रासस
-
काठमाडौं, चैत २५ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले यही चैत्र २५ गते आईतबार चितवनको सौराहामा आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले आ.ब. २०७९÷०८० को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका…
-
काठमाडौं, चैत २४ नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हष्पिटल प्रालि (न्युरो अस्पताल) मोरंगबिच सम्झौंता भएको छ । नेपाल एसबिआई बैंकका सम्पुर्ण भिषा डेविट कार्ठ तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त अस्पतालनमा कार्ड तथा मोवाईल बैंकिङ प्रयोग वापत बिभिन्न स्वास्थ सेवाहरुम…
-
काठमाडौं, चैत २५ चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताक…
-
तनहुँ, २५ चैत : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ । शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भ…
-
काठमाडौं, चैत २५ एन आई सी एशिया बैंकले कर्जावाला ग्राहकहरुलाई व्याजदरमा छुट दिने भएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जा…
-
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाको मुडे बजारमा बिक्रीका लागि राखिएको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजार सम्ममा बिक्री गरिन्छ । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस
-
खोटाङको हलेसी मन्दिर परिसरमा पूजाको सामाग्री राख्ने ढकिया बुन्दै स्थानीय महिला । जङ्गलमा पाइने बाबियो र सरसफाइमा चुनौती बनिरहेको चाउचाउको खोलबाट तयार हुने यी ढकियाहरु हलेसीको कोशीलीको रूपमा निकासी हुने गर्छ । तस्बिरः सुवास दर्नाल÷रासस
-
काठमाडौं, चैत २३ मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङ्गमतीमा रहेको कार्यविनायक मन्दिर परिसरमा एक जीवन्त सामुदायिक ठाउँ सिर्जना गर्न महिनौंको व्यापक कार्य पूरा गर्दै पुननिर्मित पार्कको उद्घाटन गरेको छ। मेटलाइफ नेपालले नोभेम्बर २०२३ मा आफ्नो स्थानीय सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कको जीर्णोद्धारको पहल ग…
-
दोलखाको जिरी नगरपालिका–५ स्थित टोनी हेगन पार्कबाट देखिएको पर्यटकीयस्थल जिरी बजार । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस
-
रावाबेँसी गाउँपालिका–२, खार्पास्थित शारदा माध्यमिक विद्यालयमा भारतीय दूतावासले निर्माण गरिदिएको विद्यालय भवन । दूतावासले रु तीन करोड ६१ लाख ९५ हजार ९६० लागतमा २० कोठाको दुईतले विद्यालय भवन र २२ कोठाको दुईतले छात्रावास भवन निर्माण गरी दिएको छ । तस्बिरः केदार मगर÷रासस
-
काठमाडौं, चैत २३ कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त &…
-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल । तस्बिर ः कमल खत्री÷रासस
-
काठमाडौं, चैत २३ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापनाको १७ औं बर्ष पुरा गरी बार्षिक उत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप एक लाख ५० हजार रुपैंयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १७…
-
काठमाडौं, चैत २३ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी…
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
घरायसी विवादको उग्ररुप: चिर्पट प्रहार गरी श्रीमानको हत्या
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन