Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २  होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । …
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २  सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २  गरिमा विकास बैंक लिमिटेडले शनिवारका दिन विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना ग…
  • कोर्पोरेट समाचार
    सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरुले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् । तस्बिर ः सिंगबहादुर थापा÷रासस
  • कोर्पोरेट समाचार
    सुनसरीको इनरुवा–५ का किसानले व्यावसायिक रुपमा गरेको केराखेती । पछिल्लो समय केरा खेतीप्रति किसानको आकर्षण बढ्दो छ । तस्बिर:नवीन गड्तौला/रासस
  • कोर्पोरेट समाचार
    इलामको माइजोगमाई गाउँपालिकाका किसानलाई खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको कुलो । तस्बिरः रामकुमार लिम्बू/रासस
  • कोर्पोरेट समाचार
    दाङको घोराही उपमहानगरपालिका–१७ स्थित घनिबगियामा सुनिता खत्रीले व्यावसायिक रुपमा गर्नुभएको भैँसीपालन । ६ वटा भैँसी पाल्नु भएको खत्रीले दैनिक २५ लिटर दूध बिक्री गर्ने बताउनु हुन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु महिला सनवोरा नदीमा जाल थापेर माछा मार्दै । गहुँ भित्र्याएर फुर्सदिला बनेका थारु महिला दैनिक बिहानीको झिसमिसेमै माछा मार्नका लागि नदीमा जाने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
  • कोर्पोरेट समाचार
    सुनसरीको इनरुवाका किसानले गरेको सूर्यमुखी फूलखेती र मकै बाली । बाली पाकेपछि चराचुरुङ्गी तथा जनावरले खाएर हैरान गर्ने भएकाले बाली जोगाउन किसानले खेतमा बुख्याँचा राखेको हो । तस्बिर: नवीन गड्तौला/रासस
  • कोर्पोरेट समाचार
    कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित बघवनमा गरिएको मकैखेती । तस्बिरः हिमाल लम्सालररासस
  • कोर्पोरेट समाचार
    म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङसँग जोडिएको ‘सर्ज साफ्ट’ । संयुक्त ऊर्जा लिमिटेड प्रवद्र्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गए राति सम्पन्न भएको हो । तस्बिर सन्तोष ग…
  • कोर्पोरेट समाचार
    दाङको घोराही उपमहानगरपालिका–६, लखुवारमा श्रस्टा आचार्यले व्यावसायिक रुपमा गर्नुभएको गोलभेंडा खेती । तस्बिरः रञ्जिता अधिकारी÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, चैत २९  मेटलाइफ नेपालले आफ्नो जीवन बीमा सचेतना कार्यक्रमलाई थप वित्तीय सेवाहरू नपुगेका समुदायहरूमा विस्तार गर्दै छ, जसले देशभरका परिवारहरूलाई उनीहरूको वित्तीय ज्ञान र लचिलोपन निर्माण गर्न मद्दत गर्दैछ । यो पहल मेटलाइफको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको एक हिस्सा हो र सेवा नपुगेका र …
  • कोर्पोरेट समाचार
    काठमाडौं, चैत २९ नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक बर्ष २०७८.२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोगवाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा.ली सम्मानित भएको…
  • कोर्पोरेट समाचार
    बाराको कलैया उपमहानगरपालिका-१४ स्थित बघवनको काँक्रोबारीमा काँक्रो टिप्दै कृषकहरु । यहाँ ६ कठ्ठा जग्गामा दैनिक एक क्विन्टलको हाराहारीमा काँक्रो उत्पादन हुँदै आइरहेको छ । तस्बिर : हिमाल लम्साल/रासस
  • कोर्पोरेट समाचार
    दाङको घोराही उपमहानगरपालिका–६ लखुवारमा व्यावसायिक रुपमा गरिएको तरभुजा खेती । तस्बिर ः रञ्जिता अधिकारी÷रासस
  • कोर्पोरेट समाचार
    तम्घास (गुल्मी), २८ चैत : पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ । देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको मा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, चैत २८  मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्रस्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए ।  मर्रस्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, चैत २८ नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग आज बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै…
  • कोर्पोरेट समाचार
    काठमाडौं, चैत २८  बेलायतमा रहेको कल्याणकारी संस्था, द मेक्सवर्थ फाउन्डेशन, ले सर्लाही हरिवन घुर्कौलीस्थित पंचा इसाका स्कुल चेतना संदेश नेपालका  विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सोमबार आयोजित एक समारोह आयोजना गरी २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो  । लंडनस्थित मे…