Category: कोर्पोरेट समाचार
-
काठमाडौं, चैत १८ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले यही चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताकोरुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम…
-
काठमाडौं, चैत १६ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर न…
-
म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाँउको शुक्रबार ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्बिरः सन्तोष गौतम/रासस
-
वीरगन्जको भन्सार कार्यालय नजिकै ट्रकमा कोइला लोड गदै मजदूर । काठमाडौँका इँटाभट्टामा लैजान लोड गरिएको उनीहरु बताउँछन् । तस्बिर ः हिमाल लम्साल÷रासस
-
काठमाडौ चैत १५ स्याकार टेडिङ्ग कम्पनि प्रालि अन्र्तगत होण्डाकारले नयाँ वर्षको लागि अफर सार्वजानिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम ल्याएको हो । अफरअन्र्तगत २० प्रतिशत डाउनपेमेन्ट, १० दशमल ४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्ष…
-
काठमाडौं, चैत १५ शुक्रवारबाट शुरु हुने नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघका अध्यक्ष रवि सिंहले शनिवार सम्म चल्ने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । मकवानपुर निर्माण व्यवसायी संघको सह&…
-
काठमाडौं, चैत १५ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध् याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबारबसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्याय सोही बैं…
-
काठमाडौं, चैत १५ सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । बिहिबार भएको उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्र…
-
काठमाडौं, चैत १५ गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्…
-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको भिरबाट निकालिएको मह जङ्गलमै पुगेका ग्राहकलाई बिक्री गरिँदै । भिर मह किन्न ग्राहक जङ्गलमै पुग्ने गरेका छन् । तस्बिरः सन्तोष गौतम÷रासस
-
सर्लाहीको कविलासी नगरपालिका–८ स्थित स्थानीय रामकेबल भण्डारीले व्यावसायिक रुपमा गरेको फूलखेती । तस्बिर ः विश्वनाथ ठाकुर÷रासस
-
काठमाडौं, चैत १५ नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मुल्याङ्कनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भुमी विज्ञ डे…
-
बैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत नुवाकोटको लिखु गाउँपालिकामार्फत सञ्चालित २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी महिला । तस्बिर ः रामहरि न्यौपाने (रासस)
-
काठमाडौं, चैत १४ पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गदै छ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस…
-
काठमाडौं, चैत १४ नेपाल एसबिआई बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । स…
-
काठमाडौं, चैत १४ नेपाल राष्ट बेैंकको संयोेजनमा बिगत वर्षहरmजस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले यही चैत पाँच गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोवल मनी वीक–२०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल&d…
-
काठमाडौं, चैत १४ गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार…
-
काठमाडौं, चैत १४ नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्सप्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेकोछ । फागुन १० गतेबाट सुरु भएको यो अफर दुइ महिना सम्म रहने छ । यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइ…
-
काठमाडौं, चैत १३ एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत रहेर बीमा दावी भुक्तानी गरेको छ । बैंकका अनुसार २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले जम्मा …
-
काठमाडौं, चैत १२ सबैको लघुवित्त वित्तीय संस्थाले ग्लोवल मनी वीक–२०२४ वित्तीय सचेतना र्याली सम्पन्न गरेको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्ना पाँच जना युवा महिला ग्राहक सदस्यहरु, चितवन जिल्ला भरतपुर महानगरपालिका२० भिमनगर स्थित भिमनगर माध्यमिक विद्यालयका कक्…
-
काठमाडौं, चैत ९ हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बॉयलर सञ्चालन गरेको छ, जुन विद्युतीय हिटरबाट स्टीम उत्पादन गर्ने अनौठो प्रविधि हो, यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाश्म ईन्धनबाट बाहिर सार्न सक्षम बनाउँछ । कारखानामा हाल ९० प्रतिशत ऊर्जा …
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
घरायसी विवादको उग्ररुप: चिर्पट प्रहार गरी श्रीमानको हत्या
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन