Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखा गरि बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।  …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ९ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देश…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ८, महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा १० अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको ए…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको  महालक्ष्मी विकास बैंक लि. २०८१ जेष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा  वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा आथिक बर्ष २०७९-८० मा शाखा अन्तरगत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट तीन वटा केन्द्रलाई नगद सहित पुरस्कार वित…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ कुमारी बैंक लिमिटेड र होटल भिन्ताज होमबिच सम्झौंता भएको छ । भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंकका ग्राहकहरुलाई होटल भिन्ताज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहमहरुले होटल भिन्ताज होम बाट सेवा लिए…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्री पुष्प राज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग ए…
  • कोर्पोरेट समाचार
    मुस्ताङ, ७ जेठ : राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नाम्डोकखोलामा निर्माण भएको मोटरेबल पुल । रु ६ करोडको लगानीमा ५० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तस्बिर : सन्तोष गौतम / रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ६ नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।  उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ६ फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ४ महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेकाछन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।  घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेप…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन्राईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जन…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुन ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई बर्षको लागि थप गरेको हो । बैंकका अनुसार ढुंगानाको थप कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि बिसं २०७९ असार असार ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान) द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा…
  • कोर्पोरेट समाचार
    म्याग्दी, ३ जेठ : म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २ बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज र कुमारी क्यापिटलबिच सम्झौंता भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता—पत्रमा बिजनेश इ…
  • कोर्पोरेट समाचार
    म्याग्दी, २ जेठ : म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिरमा डोरीको सहायतामा झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको मह काट्दै। तस्बिर : सन्तोष गौतम/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २ मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १ नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन ।  उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्…