Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारक…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा पेश गरिएको छ । गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो…
  • राजनिती
    काठमाडौँ, २५ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन्  । फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले फाल्गुनन्दले तयार पारेका ‘सत्यधर्म मुच…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू&nda…
  • राजनिती
    काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्…
  • मुख्य समाचार
    म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत  अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थ…
  • राजनिती
    काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पर…
  • खेलकुद
    काठमाडौँ, २५ कात्तिक । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ ।  नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल था…
  • राजनिती
    काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।  अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उ…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा पेस  गरिँदै छ ।  जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनःअदालतमा उपस्थित गराइन लागेको हो । पछ…
  • राजनिती
    काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असामान्य ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढिरहेको बताएका छन् ।  नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै भइरहेको प्रचण्…
  • मुख्य समाचार
    वीरगञ्ज,(पर्सा), २५ कात्तिक ।  तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग रङरोगन गरिएपछि अहिले मुहार नै फेरिएको छ  । । राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएसँगै कारखाना भित्रका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ । नेपाल कमर्शियल आर्टिस्ट ए…
  • मुख्य समाचार
    सिन्धुपाल्चोक, २५ कात्तिक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ स्थित भोटेचौर चिया बगानमा म्युजिक भिडियोको छायांकन गरिँदै । तस्बिरःदेवराज सुवेदी/रासस
  • मुख्य समाचार
    सिन्धुपाल्चोक, २४ कात्तिक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ स्थित भोटेचौर चिया बगान । यहाँ शनिबार र विदाका दिन पर्यटकको घुइँचो लाग्ने गर्दछ । तस्बिर : देवराज सुवेदी/रासस
  • मुख्य समाचार
    फुङ्लिङ (ताप्लेजुङ) २४ कात्तिकः समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन। तस्बिरः दिलकुमार लिम्बू÷रासस
  • मुख्य समाचार
    काठमाडौँ, २४ कात्तिकः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका …
  • मुख्य समाचार
    अर्घाखाँची, २३ कात्तिक: अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका जलजलेमा परम्परागत शैलीमा धान झाट्दै स्थानीय कृषक । यतिबेला कृषकलाई स्याहार्ने चटारो छ । तस्बिरः प्रेमनारायण आचार्य / रासस
  • राजनिती
    गुल्मी, २३ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका–१, को वडाध्यक्षमा आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार छनोट गरेका छन् ।  कांग्रेसले ३५ वर्षीय आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले दलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदबार बनाउने भ…
  • मुख्य समाचार
    दैलेख, २३ कात्तिक । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ  भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गा…
  • मुख्य समाचार
    काठमाडौँ, २३ कात्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनि…
  • मुख्य समाचार
    काठमाडौँ, २३ कात्तिक ।  समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुरस्तक–२०८०’ आज सार्वजनिक गरिएको छ ।  फाउण्डेसनले यहाँ आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तक्र्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फा…