Category: मुख्य समाचार
-
गुल्मी, २३ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका–१, को वडाध्यक्षमा आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार छनोट गरेका छन् । कांग्रेसले ३५ वर्षीय आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले दलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदबार बनाउने भ…
-
दैलेख, २३ कात्तिक । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गा…
-
काठमाडौँ, २३ कात्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनि…
-
काठमाडौँ, २३ कात्तिक । समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुरस्तक–२०८०’ आज सार्वजनिक गरिएको छ । फाउण्डेसनले यहाँ आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तक्र्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फा…
-
काठमाडौं, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिने भएपछि हवाई भाडा पनि बढेको छ । हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको जनगुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले छलफल गरेका छन् । हिजो (शुक्रबार) मन्त्री पाण्डेले प…
-
काठमाडौँ, २३ कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् । इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसि…
-
भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । …
-
काठमाडौं, २३ कात्तिक । यस साता सेयर बजार जम्मा २ अंक गिरावट आएको छ । गत साता २६७७ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झर्यो । तिहारपछि खुलेको बजारमा यो साता दुई दिन मात्रै कारोबार भयो । दुई दिन नै बजार झिनो अंकमा घट्यो । मंगलबार ०.२१ र बुधबार १.८८ अंक घटेको हो । बिहीबार छठ पर्वका कारण बजार बन्…
-
काठमाडौं, २३ कात्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको छ । प्रहरी स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारम…
-
काठमाडौँ, २३ कात्तिक । दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा डा मदनप्रसाद परियार, डा चेतबहादुर परियार, डा द्रोण रसाइली, डा विष्णु परियार, डा पूर्णबहादुर नेपाली, डा इन्दिरा सुन्दास, डा म…
-
काठमाडौँ, २३ कात्तिक । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ । आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका&ndash…
-
वाशिङ्टन डिसी (अमेरिका), २३ कात्तिक । नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा…
-
काठमाडौं, २३ कात्तिक । पूर्वी नेपालको प्रसिद्ध पाथीभरा जाने केबलकार बनाउनका लागि तय गरिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले अबरोध गर्न खोजेपछि झडप भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माण गर्न शिलान्यास कार्यक्रम गर्ने तय…
-
काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । शक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । समितिले अनुमोदन गरेसँगै उनीहरुलाई न्यायाधीश निय…
-
काठमाडौं, २३ कात्तिक । पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयलाई लिएर विवाद उत्पन्न हुँदा झडप भएको छ । स्थानीयका अनुसार, आज (शुक्रबार) केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच झडप भएको हो । दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रय…
-
काठमाडौं, २३ कात्तिक। स्थानीय तहको उपचुनावलाई प्राथमिकतामा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी गतिविधि तीव्र पारेको छ । अन्य पार्टीलाई पछि पार्दै राप्रपाले उम्मेदवार चयन गर्ने, चुनावी रणनीति र प्रचारको कार्यक्रम तयार पार्ने सहितका कार्य तीव्रताकासाथ अघि बढाएको छ । आउँदो १६ मंसिरमा स्…
-
नवलपुर (नवलपरासी), २३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्र…
-
काठमाडौँ, २३ कात्तिक । विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लुटीएममा सहभागिता जनाएको हो । यही कात्तिक २० देखि २२ गतेसम्म आयोजना भएको वल्र्ड ट्र…
-
काठमाडौं, २३ कात्तिक । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् । व्यक्ति हत्याको प्रयासको अभियोगमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन बनेका …
-
काठमाडौं, एजेन्सी । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्य…
-
भोजपुर, २३ कात्तिक । भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
सामा चकेवा महोत्सव
श्रम शिविर–धान चुटाई
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन