Category: विज्ञान प्रविदी
-
पाटन (ललितपुर), ९ कातिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छिन् । नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा आज ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा मन्त्री भ…
-
काभ्रेपलाञ्चोक, असोज २१ गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न&n…
-
वासिङ्टन, असोज १६ ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ । यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ । नयाँ अपडेटले प्रयोगकर्त…
-
काठमाडौं, असोज १० नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत’ फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस …
-
काठमाडौं, भदौ १७ अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ’ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा …
-
ललितपुर, भदौ १६ दिनको पहिलो भुक्तानी, अर्थात बोहनी, अब फोनपे क्यु=आर बाटै लिन सकिने भएको छ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा, बोहनी भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले बोहनी, फोनपे क्यु=आर बाटै भन्न…
-
काठमाडौं, भदौ ९ वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ । वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी vastubigyan.com नामक वेबसाइट शनिबार राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो । वेबसाइटमा वास्तुका ला…
-
ललितपुर, साउन ३२ सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । यसले नेपालमा गुणस्तरीय परीक्षणको लागि एक नयाँ मापदण्…
-
नवलपुर (नवलपरासी), ३२ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तान…
-
मोरङ, ३१ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार मुख्यमन्त्री कार्यालय विराटनगरमा स्थापित गुनासो व्यवस्थापन पोर्टल र कक्षको डिजिटलमार्फत शुभारम्भ गर्दै । तस्बिरःमनोज दाहाल/रासस
-
काठमाडौं, साउन २८, ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा भएको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गरा…
-
काठमाडौं, साउन २८, काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान गर्न भएको छ । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेका हामी दशैंलगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल …
-
चितवन, २७ साउनः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेक…
-
गण्डकी, २५ साउनः पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज यहाँ आयोजना गरेक…
-
टीकापुर(कैलाली) , २४ साउन : कागजको प्रयोगगरी आफूले बनाएको प्राथमिक उपचार बाकस देखाउँदै टीकापुरस्थित हिमालय मावि घियाका कक्षा ७ का विद्यार्थी । स्वास्थ्य विषयको कक्षामा प्रयोगात्मक कार्य अन्तर्गत उनिहरुले सो बाकस बनाएका हुन् । तस्बिर ः दुर्गा देवकोटा /रासस
-
लिस्बन (पोर्चुगल), २४ साउन ः पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानी सम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउन लागेको नेपाली सेवाग्राहीको घुइँचो । गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक झण्डै चार सयको हाराहारीमा सेवाग्राही पुग्ने गरेका छन् । तस्बिर : भरत प्रधान / रा…
-
पर्सा, २२ साउनः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई मङ्गलबार पर्साको सदरमुकाम वीरगन्जमा कृषि औजार कारखानाको स्थलगत अनुगमनका क्रममा स्वागत गर्दै राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन । तस्बिरः विजयकुमार महतो/रासस
-
चितवन, २२ साउनः रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार गत आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रममा पछ…
-
काठमाडौं, साउन २१ सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सू…
-
काठमाडौं, साउन १७ आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागीता उल्लेख रहेको छ । प्रदर्शनीमा स्वचालित एआइ गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण …
-
काठमाडौं, साउन १७ माध्यमिक तहको (+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न श्रावण १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर ग…
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
१ करोड ८६ लाखको खुद्रा र औषधिसहित ट्रक नियन्त्रणमा
शेयर बजारमा आज पनि गिरावट, नौ दशमलव १९ अङ्कले घट्यो नेप्से परिसूचक
पाटन प्रिमियर लिग: निङ्गलाशैनी क्रिकेट क्लब ‘सुपर सिक्स’ मा
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना, ११ जना घाइते
कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिंदा २ जनाको मृत्यु