गणेश हिमाल
नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरबाट देखिएको रसुवा र धादिङमा अवस्थित सात हजार चारसय २२ मिटर उचाईको गणेश हिमाल । यो वर्षको हिउँदयाममा प्रयाप्त हिउँ नपर्दा हिमालमा कम हिउँ देखिएको छ । । तस्बिर ः रामहरि न्यौपाने / रासस