सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासीमा सञ्चालनमा रहेको 'फ्रेण्डशिप पेपर' उद्योगमा सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर । तस्बिर ः पेमा लामा / रासस
शुक्रबार ०१ फागुन, २०८२