सिद्धकाली माताको मन्दिर
_fQhWwVebj5_yap1tnesiskyd9thaij2roegiwksg1n8wodldxq5rnuwuseoopinordonpkg_cINmu8H6lH_t65wxgqsk2msjx4azadabrqwccwfaee9pv6z1iwo8er397cdnk6ypphpxm0d.jpg)
सङ्खुवासभाको चैनपुर नगरपालिका ३ मा रहेको नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल सिद्धकाली माताको मन्दिर , सिद्धा योगिनी, प्रकाशेश्वर महादेव मन्दिर । यस मन्दिर परिसरमा सतिदेवीको दाहिने आँखा पतन भएको किम्बदन्ती रहेको छ । तस्बिर :सुजन बज्राचार्य / रासस