बिक्रीका लागि राखिएका आँप
सिरहा, २९ जेठ :
आँपको राजधानीका रुपमा रहेको सिरहाको लहान नगरपालिका–१ स्थित स्थानीय किसानले बिक्रीका लागि राखेका आँप । फलफूलको राजा मानिने आँप यस क्षेत्रबाट काठमाडौँ, पोखरा, वीरगन्ज, विराटनगरलगायतका शहर तथा भारतीय बजारमा समेत जाने गरेको छ ।
तस्बिर : सुदिप राउत/रासस