कृषि सामग्री वितरण
भद्रपुर (झापा), ६ असार ः
स्थानीय कृषकलाई कृषि सामग्री वितरण गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल । नगरपालिकाले सहरी क्षेत्र लक्षित करेसाबारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत 'स्प्रे', ट्याङ्की, तरकारीको बीउ, फोहर कुहाउने जैविक झोल, बीउ राख्ने 'ट्रे', पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजारहरु निःशुल्क वितरण गरेको छ ।
तस्बिर ः दिपक चन्द / रासस