भरतपुर अस्पतालमा ‘एमआरआई’ गरिँदै
नारायणगढ (चितवन), २७ असार :
भरतपुर अस्पतालमा बिरामीको ‘एमआरआई’ गर्दै प्राविधिक । अस्पतालमा बिहीबार (आज)बाट सोही सेवा सञ्चालनमा आएको छ । अस्पतालका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई, ६४ सलाइस’ को उकरण सञ्चालनमा आएको हो । तस्बिर : सनद अधिकारी/रासस