सोमबार १९ माघ, २०८२

जोखिम मोलेर काम गर्दै श्रमिक

जोखिम मोलेर काम गर्दै श्रमिक

मनाङ १३ साउनः

बेसीँसहर चामे सडक खण्डअन्तर्गत मनाङ नासो गाउँपालीका–९ मा पर्ने स्ल्क्यु छहरामा पुल निर्माणका लागि ज्यानै जोखिम मोलेर काम गर्दै श्रमिक । गत असार १७ गते पुल बगाएपछि सवारी आवतजावत ठप्प भएको छ ।

तस्बिरः नवीन लामिछाने÷रासस