बुधबार २४ मंसिर, २०८२

किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

तनहुँ १५ साउनः

किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हाते ट्याक्टर प्रदान गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा । गाउँपालिकाले ३२ जना किसानलाई अनुदानमा ट्याक्टर वितरण गरेको हो ।

तस्बिरः सानेबहादुर नेपाली÷रासस