वृक्षरोपण गर्दै उपसभामुख राना
बनियानी (झापा),२४ साउनः
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, सांसद देवीप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन विश्व भू–संरक्षण दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा बिहीबार वृक्षरोपण गर्दै ।
तस्बिरः सन्तोष शर्मा/रासस