मुख्यमन्त्री पाण्डे- उद्घाटन
_rhxWyWCtIQ_jrikjeroutzcy6efikaeufx6z0kvoypynaifnkm0kr5q8xzqzql22hl3crpq_Vv0yFlUQF4_vfydi4jgbkutp2knwli7sjfezjw9rupnpp9otyva8adkauakudcaxk7z5yte.jpg)
गण्डकी , २९ साउन :
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशको २९ औँ साधारणसभा एवम् १३ औँ अधिवेशनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
तस्बिर : वासुदेव पौडेल/ रासस