आइतबार २१ मंसिर, २०८२

मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्की

मोरङ, ३२ साउनः

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय विराटनगरमा शुक्रबार प्रदेश सरकारको १०० दिन पुगेको उपलक्ष्यमा गरिएका कामकारबाहीलाई सञ्चारकर्मीलाई जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा ।

तस्बिरः मनोज दाहाल/रासस