बसन्तपुरमा गाईजात्रा (फोटोफिचर)
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । तस्बिर : हरिराम भेटुवाल/ रासस
_9A4mneifr3_extbt2vo1p4mlbx55ggqwzvfabuk3be1hurn2fjdembwhlmuutnkegqiorcv.jpg)

_lZoaN7nSgC_p10nombj2mc0wfnotmxytlxkucbqxzz9f4yympen700dyod7sdndyzbew0ce.jpg)
_imbM8p0IKr_ri2sph2h6xocmgnjyeme9af1ms2bl7lzqzeca1cblwt3xjpuj7w61hutfqp4.jpg)
copy_BnyGwO1994_z5dbjjiqt2j7b67jsyetv4wmexo3dtv5dg6hqbiquoucl8vgfgfvr8limwwq.jpg)
