सीमा क्षेत्रमा रहेको पिलर निरीक्षणका क्रममा सुरक्षाकर्मी
इनरुवा(सुनसरी), २२ कात्तिकः
यही असोज ११ र १२ गते आएको बाढीको पानी सुकेपछि बिहीबार सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्रको १९७ नम्बर पिलरको निरीक्षणका क्रममा सशस्त्र प्रहरी बल सुनसरी र भारतीय सीमा सुरक्षा बल(एसएसबी) । तस्बिरः अजितकुमार झा/रासस