सीमा क्षेत्रमा दुई देशका सुरक्षा अधिकारी
इनरुवा(सुनसरी), २७ कात्तिकः
नेपाल–भारत क्षेत्रका समस्या र चुनौती बुझ्नका लागि सुरु गरेको पैदल यात्राका क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहित नेपाल–भारतका सुरक्षा अधिकारी ।
तस्बिरः अजितकुमार झा/रासस