पुस्तक लोकार्पण
काठमाडौँ, ४ वैशाख:
युथ एलाइन्स फर डेभलपमेन्टद्वारा बिहीबार काठमाडौँमा आयोजित 'सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र' पुस्तक लोकार्पण गर्नुहुँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिहं लामा तामाङलगायत।
तस्बिर: हरिराम भेटुवाल/ रासस
