आइतबार २१ मंसिर, २०८२

महोत्सवका अवसरमा शोभायात्रा

महोत्सवका अवसरमा शोभायात्रा

गुल्मी, ५ वैशाखः

गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि शुरू हुन लागेको दोस्रो गुल्मी महोत्सवको अवसरमा सदरमुकाम तम्घास बजारमा निकालिएको शोभायात्राका सहभागी । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा वैशाख ५ देखि १७ गतेसम्म जिल्लामा कृषि, पर्यटन एवं व्यापार मेलाको आयोजना गर्न लागिएको छ ।

तस्बिरः जनार्दन घिमिरे÷रासस