आइतबार १८ माघ, २०८२

एमाले महाधिवेशन : ईश्वर पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

एमाले महाधिवेशन : ईश्वर पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । 

उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । 

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् ।