Author: Corporate Angle
-
ढोरपाटन (बागलुङ), भदौ २८ गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना…
-
दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय । पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस
-
कास्की, भदौ २८ प्रहरीले लागुऔषध बिक्री-वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा-२४ निवासी ४८ वर्षीय डा ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ । लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा महानगरपालिका-४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा-९ पृथ्वीचोक…
-
काठमाडौं, भदौ २ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति ज…
-
काठमाडौं, भदौ २८ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम …
-
काठमाडौं, भदौ २८ काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विका…
जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
महाकाली नदीको जलसतह उच्च
म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्याे
तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा
सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य
सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारीमा पुन श्रेष्ठ