Author: Corporate Angle

  • विविध
    मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा 'गोल्डेन' र 'रेड डेलिसियस' जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/ रासस
  • विविध
      उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवालगायत बाली भित्र्याउने चटारो छ । आधुनिक उपकरणको प्रयोगबाट खेत बारीमा बाली लगाउन र भित्र्याउन सहज भएको छ । तस्बिर: सन्तोष गौतम/रासस
  • व्यवस्थापन
        काठमाडौं, भदौ २७ राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेद…
  • बजार
    काठमाडौं, भदौ २७ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थिय…
  • समाज
      जलेश्वर, भदौ २७ भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुभएको छ । काठमाडौँमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी…
  • समाचार
    काठमाडौं, भदौ २७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र …