Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १७ सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सबिच सम्झौंता भएको छ । दुबै कम्पनीबिच हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १७ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका दुई सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेश …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १७ एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाए…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १७ डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ  मास्टर कार्ड इस्योयन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १६ प्रभु बैंक लिमिटेडले भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु गरेको छ । बैंकले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यवसायिक का…
  • कोर्पोरेट समाचार
    म्याग्दी, १६ असार ः म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलुु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
  • कोर्पोरेट समाचार
    लुम्बिनी (मर्चवार), १६ असार : बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो । लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसा…
  • कोर्पोरेट समाचार
    डडेल्धुरा १६, असार ः तीन तरिकाबाट भेडे खुर्सानी लगाई बारीमै तरकारी खेतीका बारेमा जानकारी लिँदै मुद्राड गाउँका महिलाहरु । तस्बिरः धनबहादुर भण्डारी÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १५ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा यही असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज श…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १५ नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता भएको छ । केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १४, सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष तथा संचालक नियुक्त भएका छन् । सिटिजन्स क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फवाट मनोनित भई यस संस्थाको अध्यक्ष रहेका पारस कुमार काफ्लेको असमायिक निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा मिति २०८१÷०३÷१३ गते बसेको यस संस्थाको १२५ औं संच…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १४, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग  स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १४, एनएमबि बैंकले सातै प्रदेशमा वल्र्ड एमएसएमई डे २०२४ सम्पन्न गरेको छ । सो अवसरमा बैंकले विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विभिन्न बैंकका आठ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १४ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग  स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १४ एनएमबि बैंकले सातै प्रदेशमा वल्र्ड एमएसएमई डे २०२४ सम्पन्न गरेको छ । सो अवसरमा बैंकले विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विभिन्न बैंकका आठ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्दन गर्नको…
  • कोर्पोरेट समाचार
    सुर्खेत, १४ असारः शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौँको त्रिचन्द्र क्याम्पस परिसरमा अवस्थित घण्टाघरको पुनःनिर्माण गर्दै । तस्बिर: हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    सुर्खेत, १४ असारः सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह । उक्त दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने स्थायीय बताउँछन् । तस्बिरः सुरेश आचार्य/रासस
  • कोर्पोरेट समाचार
    त्रिवेणी(रुकुम पश्चिम), १४ असारः रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित कमल ताल । उक्त ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्बिरः बलबहादुर ओली/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १३ एक विश्वव्यापी गतिशीलता र शहरी सेवा प्लेटफर्म इन्ड्राइभ, नेपालमा द्रूत गतिमा बढिरहेको छ । यसमा ग्राहकले उचित मुल्यको अफर गर्न सक्ने छन् । इन्ड्राइभले नेपालमा उचित मूल्यमा सवारी र डेलिभरी समेत प्रदान गर्दे आएको छ ।   इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन् &ldq…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार १३ राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असार नौं गतेको निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जानकारी दिएको छ । …
  • कोर्पोरेट समाचार
    कञ्चनपुर, १३ असार ः कृष्णपुर नगरपालिका-२ बंक ओखलफाँटास्थित वनहरा नदीमा भूक्षय नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले निर्माण गरिरहेको तटबन्ध । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस