Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    भक्तपुर, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा भक्तपुरमा आज आयोजित योग दिवस कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • कोर्पोरेट समाचार
    भद्रपुर(झापा),७ असारः दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा झापा चन्द्रगढीस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु । तस्बिरः दिपक चन्द÷ रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ६ कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियशन प्रालि (उप्स), धुमबराही–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ६ एनएमबी बैंकका ग्राहकहरुले कतार एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । सो अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने छ…
  • कोर्पोरेट समाचार
    खोटाङ, ६ असार: बचतकर्ताका रकम फिर्ता गर्दै लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका सञ्चालक समिति । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्वा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने २६५ जना बचतकर्तालाई उनीहरुको बचत रकम फिर्ता दिन थालेको हो । तस्बिरः केदार मगर/रासस
  • कोर्पोरेट समाचार
    गोदार (धनुषा), ६ असार : धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्प…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ६ माछापुच्छे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावि छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जन…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको  ब्यवस्था बमोजिम फाईनान्स संचालक समितिको यही असार पाँच गते बसेको बैठकबाट एक हजार रुपैंयाँ अंकित मुल्य कायम रहने गरी २६ करोड रुपैंयाँ बराबरको द…
  • कोर्पोरेट समाचार
    भद्रपुर (झापा), ६ असार ः स्थानीय कृषकलाई कृषि सामग्री वितरण गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल । नगरपालिकाले सहरी क्षेत्र लक्षित करेसाबारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत 'स्प्रे', ट्याङ्की, तरकारीको बीउ, फोहर कुहाउने जैविक झोल, बीउ राख्ने 'ट्रे', पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेस…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ५ पञ्चकन्या स्टील प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ, जुन कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि हो । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ – …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ५ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा संचालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा संचालनमा रहेका शाखाहरु ५४ पुगेका छन् । गजुरी र धार्केमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ५ विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविक्तामा प्ररिणत गर्न व्यवसायीक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माँझ उत्कृष्ट हुने…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ५ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् । सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारी मध्ये कुबेर बचत तथा क्रण सहक…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ५ अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा र…
  • कोर्पोरेट समाचार
    काठमाडौँ , ५ असार : नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँको लैनचौरमा आयोजित कार्यक्रममा सहभागी स्काउटकर्मी । तस्बिर :हरिराम भेटुवाल / रासस
  • कोर्पोरेट समाचार
    महेन्द्रनगर (धनुषा), ५ असार : भारतीय महावाणिज्य दूतावास विरगंजद्वारा अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा बुधबार जनकपुरधामको तिरुतियागाछीमा आयोजित योग शिविरमा सहभागी मधेश प्रदेसका प्रदेस प्रमुख सुमित्रा सुवेदी भण्डारी, मधेश प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत। तस्बिर : निरंजनकुमार साह /रासस
  • कोर्पोरेट समाचार
    सुर्खेत, ५ असार : मुगुको छायाँनाथ रारा नगरपालिका-७ मा रहेको रमणीय घुची पाटन । तस्बिर : सुरेश आचार्य /रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्…
  • कोर्पोरेट समाचार
    ललितपुर, असार ४ नेपाल बीमा प्राधिकरणले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्न…
  • कोर्पोरेट समाचार
    सुर्खेत, ४ असार : जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ हाड सिंजामा हिमा नदीमाथि निर्माणाधीन मोटरेवल पुल । यो पुल निर्माण भएपछि कनकासुन्दरी मन्दिर जान गाडी सहजरुपमा आवतजावतमा सहज हुने भएको छ। तस्बिर : सुरेश आचार्य/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर ब…