Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ एनसेलले ’मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो योजना अन्र्तगत ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सक्नेछन् ।ग्राहकले कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सक्ने क…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास, महोत्तरी स्थित शुभ स्वस्तिक हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या दुई सय ८८ वटा पुगेको छ ।  हल बैंकको सात वटै प्रदेशका ७७ जिल्लाक…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ४ भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको छ । यसले नेपाली बजारमा नयाँ इनोभेसनका साथ उपस्थित …
  • कोर्पोरेट समाचार
    सुर्खेत, ४ असार : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा रहेको हिमा नदी र तिला नदीको संगमस्थल । तस्बिर : सुरेश आचार्य/रासस
  • कोर्पोरेट समाचार
    लमजुङ, ४ असार ः लमजुङ र तनहुँ जिल्ला जोड्ने डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा वर्षासँगै मङ्गलबार बिहान गएको पहिरोले अवरुद्ध सडक । ढुङ्गा माटोसहितको पहिरो डोजरको सहायतले हटाउने प्रयास भइरहेको छ । तस्बिर : जनक श्रेष्ठ / रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ३ कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्…
  • कोर्पोरेट समाचार
    म्याग्दी, ३ असार (रासस) : म्याग्दीको बेनीस्थित कालीगण्डकी र म्याग्दीको दोभानमा सोमबार ढुङ्गामा देवी देवताको नाम लेख्दै अभियन्ताहरु । शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दबाब दिन अभियान कालीगण्डकी नदीका शिलामा हिन्दु धर्मका देवी देवताको नामाङ्कन गर्ने अ…
  • कोर्पोरेट समाचार
    काठमाडौ, असार ३ इन्टरनेशनल डे अफ फेमली रेमिट्यान्स सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा आईतबार आरण्य बुटिक होटल हात्तिसारमा उक्त गोष्ठी सम्पन्न भएको हो । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्चालित गोष्ठिको प्रमुख अतिथ…
  • कोर्पोरेट समाचार
    दमौली, ३ असार : तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा निर्माण भई सञ्चालनमा आएको बन्दीपुर केबलकार । एसियाकै ठुलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिन्छ । तस्बिर : कृष्ण न्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ३ विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोटसेनबर्ग नेपाल भ्रमणमा आएकाछन् । भ्रमणका क्रममा सरकार र अन्य साझेदारहरूसँग भेट गर्न र कम आय भएका देशहरूका लागि विश्व बैंक कोषको तेस्रो पुनः पूर्ति बैठकको अध्यक्षता गर्न आज काठमाडौँ आइपुगेका छन् । आफ्नो पाँच दिने भ्रमणको एक हिस्साको रूपमा, जुन १७…
  • कोर्पोरेट समाचार
    सुनसरी, ३ असार : सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा मुङको दालको कोसा टिप्दै किसान । मुङको दाल एक कठ्ठामा १५ देखि २० किलो फल्ने किसान बताउँछन् । तस्बिर : नवीन गड्तौला / रासस
  • कोर्पोरेट समाचार
    मुग्लिन (चितवन), ३ असार ः पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक खण्डको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ र मौवाखोलाकोबिचमा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालन गर्न पहिरो हटाइँदै । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खसेपछि सोमबार बिहान तीन बजेदेखि सडक अवरुद्ध बनेको हो । तस्बिर ः हीरालाल गुरुङ&d…
  • कोर्पोरेट समाचार
    नारायणगढ (चितवन), ३ असार ः १०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा चितवनको नाराणयणी नदी किनारमा सोमबार आयोजित योग शिविरमा सहभागीहरु योगाभ्यास गर्दै । तस्बिर : सनद अधिकारी÷रासस
  • कोर्पोरेट समाचार
    म्याग्दी, ३ असार : म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालिगण्डकी नदी किनारमा रहेको रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजनाको इनार संरक्षणका लागि वरपर 'ग्यावीयन' पर्खाल बनाइँदै । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई ४३ घरधुरीमा धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य अ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार ३ सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप एक करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकार…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २ सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपको बढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थसेवा सहकारी संस्था लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थाम…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २ हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने…
  • कोर्पोरेट समाचार
    मलेखु (धादिङ), २ असार : धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ । महाभारत लेकका स्थानीयले बाँस, निगालो, अम्रिसोलगायतबाट विभिन्न सामग्री बनाउने गर्छन् । सडक स्तरोन्नति तथा कालोपत्र भएमा महाभ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २ प्रभु बैंक लिमिटेडले मान्मामा पनि शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोटको खाडाचक्र नगरपालिका–१ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।  बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू,…