Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १६  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १६  हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज मिति २०८१ बैशाख १३ गते बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता प…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १६  नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आईतबार आयोजित संछिप्त समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पो…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १६ नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालमा आईतबार देखि शुरु भएको अन्तराष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १४  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने ख…
  • कोर्पोरेट समाचार
    दमौली, १४ वैशाखः तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि बन्दिपुर पुगिन्छ । तस्बिरः कृष्ण न्यौपानेररासस
  • कोर्पोरेट समाचार
    भरतपुर,१४ बैशाखः चितवनको इच्छाकामना गाउँपालिका-१ कोलभन्ज्याङका अरसल चेपाङको खरको छाना भएको सानो झुप्रो र चेपाङ आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाले निर्माण गर्दै गरेको पक्की घर । संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट गाउँपालिकाले २२ विपन्न चेपाङको घर निर्माण गरिरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १४  ज्योति क्यापिटल लिमिटेडको वैशाख बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्य…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १३  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी विशेष छुट दिने सम्बंधमा सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहर…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १३  लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुई वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित दुई शाखा मध्ये एउटा शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १२  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल दुई सय जना भन्दा बढि बरिष्ठ अभ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख १२  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ …
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय …
  • कोर्पोरेट समाचार
    मुस्ताङ, ११ वैशाखः मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरु मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकिर्षत भएका छन् । तस्बिरः अर्चना झा/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ११  सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न का…
  • कोर्पोरेट समाचार
    काडमाडौं, बैशाख ११  डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसंधान तथ…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, ११ वैशाख : काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल । तस्बिर : हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौँ, १० वैशाखः विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्यमा सोमबार राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा–२०८१ का अवसरमा आगन्तुक आन्तरिक तथा बाह्य पर्यटक । तस्बिरः हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    डुम्रे (तनहुँ), १० वैशाख : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा सडक विस्तारका क्रममा पहिरोको जोखिम रोक्न पर्खाल लगाउँदै कामदार । तस्बिर : मिला दरै/रासस
  • कोर्पोरेट समाचार
    सुनसरी, ९ वैशाख ः सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् । तस्बिर ः नवीन गड्तौला÷रासस