Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन्राईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जन…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुन ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई बर्षको लागि थप गरेको हो । बैंकका अनुसार ढुंगानाको थप कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि बिसं २०७९ असार असार ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान) द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा…
  • कोर्पोरेट समाचार
    म्याग्दी, ३ जेठ : म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २ बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज र कुमारी क्यापिटलबिच सम्झौंता भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता—पत्रमा बिजनेश इ…
  • कोर्पोरेट समाचार
    म्याग्दी, २ जेठ : म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिरमा डोरीको सहायतामा झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको मह काट्दै। तस्बिर : सन्तोष गौतम/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २ मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १ नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन ।  उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १ एन आई सी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”अभियान संचालन गरी एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त “एक नेपाली, एक डिम्याट खाता” अभियान मार्फत देशको दुर दराजमा बसोबा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । सोमबार सुचना जारी गर्दे राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो । भुक्तानी सेवा प्रदायकको रुपमा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेय…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट (सिएनएचएमआई) र प्रभु बैंकबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच चिरायु हस्पिटलका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख ब…
  • कोर्पोरेट समाचार
    दमौली, ३१ वैशाख : मुग्लिन–पोखरा सडक योजनाको (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल। तीन सय १५ मिटर लामो उक्त पुलको लागत रु एक अर्ब २१ करोड रहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३१ मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विद्यार्थीहरुलाई चाहिने  स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण …
  • कोर्पोरेट समाचार
    त्रिवेणी (रुकुम पश्चिम), ३० वैशाख ः राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध भएको रुकुम पश्चिमको मुसीकोट नगरपालिका ११ र १२ पर्ने पितिवाङ खोला । शनिबार साँझ आएको बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्ला बाहिरिने र भित्रिने सवारीसाधन आवतजावत हुन सकेको छैन । तस्बिर ः बलबहादुर ओली÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २० सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड  र कुमारी क्यापिटल लिमिटेडबिच सम्झौंता भएको छ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार तीन सय ५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख ३० समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दारविद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो । फाईना…
  • कोर्पोरेट समाचार
    काठमाडौं, बैशाख २८ कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो कान्तिपुर…