Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १३ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसा।र मिलन सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको सञ्चालक समितिको २१४ औँ बैठकले उनलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १३ पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. नयाँबजार काठमाण्डौं र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका…
  • कोर्पोरेट समाचार
    दाङ, ११ जेठ : भारत सरकारको आर्थिक सहयोगमा निर्मित दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको ३६ कोठे भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा सहभागी हुँदै भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहलगायत । तस्बिर : कुलदीप न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ११ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगाल्नु भएकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्…
  • कोर्पोरेट समाचार
    तनहुँ, ११ जेठ : बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सत्र तलाको अन्तरराष्ट्रियस्तरको पाँचतारे होटल । “क्वीन टावर” नामाकरण यस होटल समुन्द्री सतहबाट एक हजार एक सय मिटर उचाईमा रहेको छ । उक्त होटल रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा निर्माण भएको कम्पनीले जनाएको छ । …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ११ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवन सँग समझदारी गरेको छ । बिहिबार भएको उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१-०२-११ देखि २०८४-०२-१० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यू. आर प्रयो…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ १० नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रा.लि. बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्र…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ९ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार काठमाडौंको कालिकास्थास्थित अमृतभोग केटरर्समा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९-८० को बार्षिक प्रतिवेदन, लेखाप…
  • कोर्पोरेट समाचार
    धरान, ९ जेठः धरान उपमहानगरपालिका –१९ मा हावाहुरी र वर्षाका कारण ढलेको रुख । रुख ढल्दा तारमा परेर धरान क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । तस्बिरः सङ्गीता राई÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखा गरि बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।  …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ९ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देश…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ८, महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा १० अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको ए…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको  महालक्ष्मी विकास बैंक लि. २०८१ जेष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा  वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा आथिक बर्ष २०७९-८० मा शाखा अन्तरगत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट तीन वटा केन्द्रलाई नगद सहित पुरस्कार वित…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ कुमारी बैंक लिमिटेड र होटल भिन्ताज होमबिच सम्झौंता भएको छ । भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंकका ग्राहकहरुलाई होटल भिन्ताज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहमहरुले होटल भिन्ताज होम बाट सेवा लिए…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ७ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्री पुष्प राज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग ए…
  • कोर्पोरेट समाचार
    मुस्ताङ, ७ जेठ : राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नाम्डोकखोलामा निर्माण भएको मोटरेबल पुल । रु ६ करोडको लगानीमा ५० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तस्बिर : सन्तोष गौतम / रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ६ नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।  उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ६ फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ४ महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेकाछन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ ३ नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।  घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेप…