Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    राजविराज,२४ जेठः सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित पुरानो चन्द्रनहरमा सिँचाइका लागि निर्माणाधीन साइफन । तस्बिरःअरूणकुमार यादव/रासस
  • कोर्पोरेट समाचार
    सुरुङ्गा(झापा), २४ जेठः बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई कृषकलाई हाते ट्याक्टर प्रदान गर्दै । गाउँपालिकाले यो वर्ष कोशी प्रदेश सरकारको सहयोगमा रु एक करोड ५० लाख बराबरको कृषि उपकरण वितरण गर्ने तयारी गरेको छ । तस्बिरः सुरेन्द्र भण्डारी/रासस
  • कोर्पोरेट समाचार
    गोदावरी(कैलाली), २४ जेठ ः घोडाघोडी नगरपालिका–१ स्थित वडा कार्यालयको सहयोगमा खरिद गरिएको साइकल महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गर्दै नगरप्रमुख सडकबहादुर रावत । तस्बिरः मीन ठकुरी/रासस
  • कोर्पोरेट समाचार
    गलेश्वर, २४ जेठः म्याग्दीको मालिका गाउँपालिका–६ स्थित के वि एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी बारीमा तरकारी खेतीका लागि जमिन सम्याउँदै । विद्यालयले प्रयोगात्मक कृषि शिक्षा सुरु गरेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २४ भारतको नंं. १ टायर रिसोलिङ गर्ने रबर उत्पादक इण्डाग कम्पनी बिगत ४५ वर्षदेखी स्थापित निकैं प्रख्यात इण्डाग रबरको थप नयाँ बिक्रेता सुर्य ज्योती इन्र्कपोरेटेड प्रालि. नियुक्त भएको छ । नेपालका विभिन्न क्षेत्रका टायर व्यवसायीहरु बिच अन्तत्र्रिmया गर्दै कम्पनीका प्रतिनिधीहरुले इण्डाग रबरको बारेमा जानकारी गराउदै…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २३ यहि जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थ…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २३ जेठ  सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानविन विशेष समितिको बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकमा सहभागी सभामुख देवराज घिमिरेलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २३ एनआईसी एशिया बैंकmले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० चैत्र मसान्त सम्ममो भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले …
  • समाज
    काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो …
  • कोर्पोरेट समाचार
    बुटवल,२२जेठ ः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार आयोजित महालेखा परीक्षक कायालयको आव २०७९÷०८० को वार्षिक प्रतिवेदन पेस गर्दै महालेखा परीक्षक कार्यलयका नायव महालेखा परीक्षक घनश्याम पराजुली । तस्बिर ः सुमित्रा अधिकारी÷ रासस
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २२ जेठ : सगरमाथा आरोही राजेश लामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा लामो पैदलयात्रा गरी सगरमाथा आरोहण गरेको अनुभवबारे सञ्चारकर्मीलाई जानकारी दिँदै । उहाँले काठमाडौँबाट ४३२ दशमलव ६ किलोमिटर हिँडेर ५७ दिनमा सगरमाथा क्षेत्र पुग्नुभएको थियो । तस्बिरः हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २२ जेठ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहँुचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपच…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २२ नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरु बीच गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो  हो । उक्त एकीकृ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । गत वैशाख १८ गते भएको आगलागी बाट ती परिवारका घर तथा चौपाया…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २१ ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रियस्तरको सेवा प्…
  • कोर्पोरेट समाचार
    मुस्ताङ, २१ जेठ : हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल लोमान्थाङ । यस क्षेत्रको प्राकृतिक सौन्दर्यता र विभिन्न खोज अनुसन्धानका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तस्बिरः सन्तोष गौतम/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २१ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्च…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २० सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित  उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल ग…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २० मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले काठमाडौंकोे “स्काइवाक टावर” मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।&nbs…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २० लक्ष्मी सन्राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित…