Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    वीरगञ्ज (पर्सा), ३१ असार : पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २८ माछापुच्छ्रे बैंक यही असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन एक गतेबाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २८ नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको छ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३  देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरे…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छु…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २७ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ संचालनमा ल्याएको छ । यो संगैे बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेश…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २७ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आर.वि.वि. सेक्युरिटिज कम्पनी…
  • कोर्पोरेट समाचार
    दाङ, २७ असार : दाङको घोराहीदेखी रुकुम जोड्ने सहिदमार्ग अन्तर्गत घोराही-होलेरी सडकखण्डको बगालेमा सडकमा खसेको पहिरो । बुधबार राती परेको पानीले सहिद मार्गको दर्जनौँ स्थानमा खसेको पहिरोले सडक अवरुद्ध छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • कोर्पोरेट समाचार
    म्याग्दी, २७ असार ः भुरुङ्गखोलाको बाढीले कटान गरेर जोखिमपूर्ण बनाएको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको बेलीब्रिज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिममा परेको बेलिब्रिजको संरक्षण र बाढी नियन्त्रणको काम थालेको छ । तस्ब…
  • कोर्पोरेट समाचार
    ढोरपाटन (बागलुङ), २७ असार ः बागलुङ नगरपालिका–१ स्थित पर्खाल भत्किएको फोहोर व्यवस्थापन केन्द्र(डम्पिङसाइट) । भारी वर्षाले कारण बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोरनै दुगन्धित बनेको छ । तस्बिर ः डम्मर बुढामगर÷रासस
  • कोर्पोरेट समाचार
    गुल्मी, २६ असारः गुल्मीको रेसुङ्गा नगरपालिका– २ अन्तर्गत जीपपार्क नजिकै निर्माण गरिएको झोलुङ्गेपुल । तीन सय ५७ मिटर लम्बाइ रहेको उक्त पुल तम्घासवासीका लागि यतिबेला मुख्य आकर्षक गन्तव्य बनेको छ । तस्बिरः जनार्दन घिमिरे/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २६ महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस…
  • कोर्पोरेट समाचार
    दाङ, २६ असार : दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैका स्थानीय किसान रोपाइँ गर्ने धानको बिउ बोकेर एउटा खेतबाट अर्को खेतमा लैजाँदै । तस्बिर :कुलदीप न्यौपाने /रासस
  • कोर्पोरेट समाचार
    नवलपुर (नवलपरासी), २६ असारः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–६ स्थित कुसुमघाटमा बढेको नारायणी नदीमा झुलको प्रयोग गरी माछा मार्दै स्थानीय । तस्बिर ः टेकराज पोखरेल÷रासस
  • कोर्पोरेट समाचार
    दमौली (तनहुँ), २६ असार : पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबार…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २५ स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नोे आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् । यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुबिधा प्रदान गर्दछ, जसले सहकारी संस्थाहरूमा भौतिक रू…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २५ नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।…
  • कोर्पोरेट समाचार
    सुनसरी, असार २५ ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो । गढी गा.पा. २ सखुवारेकी गि…
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २५ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा …
  • कोर्पोरेट समाचार
    काठमाडौं, असार २५ एन आई सी एशिया बैंकले कर्जावाला ग्राहकहरुलाई व्याजदरमा छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा र…
  • कोर्पोरेट समाचार
    धुलिखेल, २५ असार : गातारको वर्षातपछि खुलेको आकाशमा गोसाईस्थानडाँडाबाट देखिएको पर्यटकीयस्थल धुलिखेल बजार र आसपासको हरियाली । तस्बिर ः पेमा लामा/ रासस
  • कोर्पोरेट समाचार
    सुर्खेत, २४ असार : लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । मनसुनी वर्षासँगै कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । तस्बिर : सुरेश आचार्य/रासस