Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १० राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको यही साउन तीन गते बसेको बैठकको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो । बिसं २०५४ सालमा शाखा अधिकृ…
  • कोर्पोरेट समाचार
    सुर्खेत, १० साउनः सुर्खेतको वीरेन्द्रनगर–३ स्थित मुलपानीचोकबाट लिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पूर्वी भाग र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस
  • कोर्पोरेट समाचार
    नवलपुर (नवलपरासी), १० साउनः निजीकरणपछि विसं २०६९ बाट पूर्ण रुपमा बन्द रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित भृकुटी कागज कारखाना । उद्योग बन्द भएपछि अहिले उद्योगको भवन जीर्ण भएको छ भने उद्योग परिसरलाई बुट्यान र झाडीले ढाकेको छ । तस्बिरः टेकराज पोखरेल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १०, ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बिहिबार बसेको बैठकले रेग्मीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त प्रमुख कार्यकारी रेग्मीको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुने छ ।     बैंकका ह…
  • कोर्पोरेट समाचार
    नारायणगढ, १० साउनः गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बिहीबार निरीक्षण गर्दै महानगर प्रमुख रेनु दाहाल महानगरका कर्मचारी, प्राविधिक र निर्माण कम्पनीका प्रतिनिधिहरु । निर्माण कम्पनी र महानगरले संयुक्तरुपमा उक्त रङ्गशाला स्थलगत निरीक्षण गरे…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १०   सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमाल…
  • कोर्पोरेट समाचार
    भोजपुर, १० साउन : भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनको शिवालय सामुदायिक वनले डिभिजन वन कार्यालयको सहयोगमा स्थापना गरेको नर्सरी । यहाँका उत्पादन भएका विरुवा सामुदायिक वनको नाङ्गा पाखा तथा खाली ठाउँमा रोप्ने तयारी छ । तस्बिर ः युवराज विष्ट÷रासस
  • कोर्पोरेट समाचार
    धरान (सुनसरी), १० साउनः धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, ते…
  • कोर्पोरेट समाचार
    पोखरा, १० साउन : पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिर ः राधिका कँडेल / रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ९ नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।   निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम तीन दिन सम्म …
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ८   विद्यार्थीहरूको शैक्षिक अनुभव रसंज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी…
  • कोर्पोरेट समाचार
    ढोरपाटन (बागलुङ), ९ साउनः झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् । हरेक वर्ष विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पसको अस्तित्व नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित …
  • कोर्पोरेट समाचार
    पर्वत, ९ साउनः जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ । पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण ग…
  • कोर्पोरेट समाचार
    खोटाङ, ९ साउनः डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेक…
  • कोर्पोरेट समाचार
    बाजुरा, ८ साउन : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाक…
  • कोर्पोरेट समाचार
    सुर्खेत, ८ साउन : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्रे गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडामा आन्तरिक पर्यटकहरु आउने गर्दछन् । तस्बिरः सुरेश आचार्य / रासस
  • कोर्पोरेट समाचार
    नवलपुर (नवलपरासी), ७ साउन ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा महाआरती गरिँदै । हरेक सोमबार साँझ मन्दिरमा महाआरती गर्ने गरी सोमबारदेखि विधिवत रुपमा शुभारम्भ गरिएको छ । तस्बिर ः टेकराज पोखरेल÷रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ७ ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजीटल माध्यमबाट भुक्तानी गरि बीमालेख खरिद गर्न सकिने गरी सोमबार द्विवक्षीय सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गाना र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले आज …
  • कोर्पोरेट समाचार
    सुर्खेत, ७ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले), सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः सुरेश आचार्य/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ७ नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग नौं करोड ५० लाखको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । …
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ७ लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । यही साउन छ गते होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा कम्पनीका तर्फब…