कोर्पोरेट समाचार
-
काठमाडौँ, १८ पुस । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा सार्वजनिक खरिद …
-
काठमाडौं, १८ पुस । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ भाग्यशाली विजेता घोषणा गरेको छ। हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापकरप्…
-
काठमाडौं, १८ पुस । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको जनाएको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो । कुमारी …
-
काठमाडौँ, १८ पुस । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अ…
-
काठमाडौं, १७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष…
-
काठमाडौँ, १६ पुस । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँ…
-
काठमाडौं, १५ पुस । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ। व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै आएको कम्पनीले जनाएको हो । कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक उत्तरदाय…
-
काठमाडौं, १५ पुस । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल…
-
काठमाडौं, १५ पुस । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिअटो कर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्…
-
काठमाडौं, १४ पुस । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट सञ्चालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले जानकारी दिए । अहिले बजारमा भार…
-
काठमाडौं, १४ पुस । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले सञ्चालन गरेको अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेतालाई उपहार प्रदान गरिएको छ । कम्पनीका अनुसार, १२ कात्तिकदेखि १० पुससम्म सञ्चालित अनलाइन सर्भिस क्विज कार्यक्रमका तीन जना विजेतालाई एकरएक थान हेलमेट पुरस्कार प्रदान गर…
-
काठमाडौं, ११ पुस । नेपाल जीओ अटोमोबाइल प्रालि र नेपालमा केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले नयाँ ईभी ई-क्युट०४ ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको छ । विहीबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई-21मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्…
-
गण्डकी, ११ पुस । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् । सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्…
-
काठमाडौं, १० पुस । नेपालका लागि सोकोन र फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धी कमर्शियल प्रा.लि.ले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । आज (बुधबार) एक विशेष समारोहको आयोजना गरी एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका …
-
काठमाडौं, १० पुस । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । माइलेज…
-
काठमाडौं, १० पुस । नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले क्रिसमस अवसरमा आज (बुधवार) देखि ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम सुरू हुँदैछ । टाटा मोटर्सका देशभरका शोरुममा (१० पुस-१२ गतेसम्म) ३ दिनसम्म 'एक्समस एक्सचेन्ज' कार्यक्रम सञ्चालन हुँदैछ । टाट…
-
काठमाडौं, ९ पुस । नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले क्रिसमस अवसरमा १० पुस देखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको छ । टाटाका गाडी लिन खोज्ने ग्राहकलाई लक्षित गर्दै सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमम…
-
काठमाडौं, पुस । बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्यका साथ काठमाडौंमा बजाजको फाइनान्स मेला आयोजना हुने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले पुस १० देखि १६ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो । फाइनान्स मेला न…
-
काठमाडौं, ९ पुस । अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी मर्जरमा जाने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् । एकापसमा गाभिनका लागि मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् । यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अट…
-
काठमाडौं, १ पुस । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४८औं साधारणसभा सम्पन्न भएको छ । द प्लाजा पुल्चोक ललितपुरमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्…
-
काठमाडौं, १ पुस । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४८औं साधारणसभा सम्पन्न भएको छ । द प्लाजा पुल्चोक ललितपुरमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै मन्त्री दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको म…
सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन गठन, अध्यक्षमा पोख्रेल र महासचिवमा जोशी
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो
पत्रकार समूहद्वारा शुभकामना आदानप्रदान कार्यक्रम
बाख्रापालन व्यवसाय
शिलापत्र अनावरण
आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध