Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ६ मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्धारा लगातार पाँचौं पटक पुरस्कृत भएको छ । आईक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई  प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कामा …
  • कोर्पोरेट समाचार
    काठमाण्डौं, साउन ६ कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ । बैंकले बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ क…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ४ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो छुट वुद्ध एयरको सबै कार्यालयको काउ…
  • कोर्पोरेट समाचार
    भक्तपुर, ४ साउनः भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा हालै निर्माण गरिएको हेलिप्याडमा रहेका विभिन्न हेलिकोप्टर । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले ३३ रोपनी क्षेत्रफलमा निर्माण गरि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • कोर्पोरेट समाचार
    दमौली, ४ साउनः तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित छाङ्गा वाराही झरना । प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिरबाट २० मिनेटको दुरीमा पुगिने यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिरः कृष्ण न्यौपानेररासस
  • कोर्पोरेट समाचार
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ साउनः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गेपुल । उक्त पुलको लम्बाई एक हजार ५७१ मिटर रहेको छ । तस्बिरः अनिल यादव/रासस
  • कोर्पोरेट समाचार
    दाङ, ४ साउनः व्यावसायिक रुपमा च्याउ खेती गर्न दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा बनाइएको टनेल । तस्बिर: कुलदीप न्यौपाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ३ नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा उपप्रधान तथा अर्थमन्त्रीसंग छलफल भएको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको हो । भेटघ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ३ माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सगौरव संचालनमा ल्याएको छ । आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्ष…
  • कोर्पोरेट समाचार
    दमौली, ३ साउन: तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गे पुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्‍याएको छ । तस्बिरः कृष्ण न्यौपान/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ३ नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयु…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन ३ मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भ…
  • कोर्पोरेट समाचार
    जानकी (बाँके), ३ साउनः बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट एक हजार दुई सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर वनमा लगि त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिर : रुपनी जि एम / रासस
  • कोर्पोरेट समाचार
    गोरखा, ३ साउनः गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँ…
  • कोर्पोरेट समाचार
    मनाङ, २ साउनः यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ । तस्बिरः नवीन लामिछाने/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन २ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित हिमाल हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउन…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १ एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत  निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम  ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्र…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १ फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.एफ) बीच, ए.पी.आइ आधारित होस्ट–टु–होस्ट (एचटुएच) भुक्तानीको सुविधा प्रदान गर्नै बिषयमा सम्झौंता भएको छ । यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भु…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१-८२ को शुरुवात संगै सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उदघोषका साथ सातन वर्षको लागि स्थिर रहने गरि ८.९९  प्रतिशत प्रतिबर्ष घर कर्जा…
  • कोर्पोरेट समाचार
    काठमाडौं, साउन १ नबिल बैंकले स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ ।ग…
  • कोर्पोरेट समाचार
    दाङ, १ साउनः दाङको घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा मङ्गलबार रोल्पाली उवाँ सेवा समाजको आयोजनामा रोल्पा उवाबाट घोराही आसपासमा बसाइसराइँ गरेर बसेका उवालीहरुले मगर समुदायको पौराणिक तथा सांस्कृतिक चाँड राँके तिवार पर्वको अवसरमा नाचगान गर्दै । अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले पराप…