Category: समाचार

  • समाचार
    गलकोट (बागलुङ), ३२ साउनः बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका उहाँले तीन हजार चल्ला थप्ने तयारी गर्नुभएको छ । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड…
  • समाचार
    काठमाडौं, साउन ३२,   नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।   कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सोसम्मेलनको पानसमा द्धिप प्रज्वलन गरी …
  • समाचार
    नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले चितवनको सौराहामा आफ्नो नेपालभरी रहेका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ गरिइरहेको  छ ।  टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको…
  • समाचार
    जनकपुर, ३१ साउनः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह बिहीबार जनकपुरधाममा मधेश प्रदेश वन निर्देशनालयको नवनिर्मित भवन उद्घाटन गर्दै । तस्बिरः चन्दन ठाकुर/रासस
  • समाचार
    काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ । पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर…
  • समाचार
    काठमाडौं, साउन ३० अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज ३४ दशमलव २९ अंकले बढेर २९ सय ५७ दशमलव ७५ अंकमा पुगेकोमा सेन्सटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले बढेर पाँच सय १९ दशमलव ४९ अंकमा चढेको छ ।  नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४४४ हजार १९ पटकको कारोबारमा पाँच कर…
  • समाचार
    दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै, नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्न पाउँदा गर्व महसुस गर्दैछ। यो कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ । यस वर्ष, नाडा अटो शो …
  • समाचार
    काठमाडौँ, ३० साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञ…
  • समाचार
    काठमाडौँ, ३० साउनः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ । खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्र…
  • समाचार
    काठमाडौं, साउन २९, नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार आठ दशमलव १८ अंकले घटेर २९ सय २३ दशमलव ४६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय ११ दशमलव १५ अंकमा पुगेको छ । तीन सय २२ वटा कम्पनीह्रुको दुई लाख ४१ हजार छ सय ६५ पटकको कारोबारमा पाँच क…
  • समाचार
    काठमाडौं, साउन २९, रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा मन्त्रीमा नियुक्त भएपश्चात् उहाँले पहिलो पटक सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन । जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राई समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय…
  • समाचार
    कास्की, २९ साउनः पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइ…
  • समाचार
    स्वर्गद्वारी (प्युठान), २९ साउनः पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरे…
  • समाचार
    नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ नामक लाभदायक योजना लिएर आएको छ। योजना अन्तर्गत अब जम्मा २०% डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधीको साथ  ७०% सम्मको फाइनान्स सुविधा लिएर  सजिलै विङ्गर खरिद गर्न…
  • समाचार
    काठमाडौँ, २८ साउन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच सहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफा…
  • समाचार
    काठमाडौं, साउन २८, नेप्सेमा हालसम्म कै उच्च रकमको कारोबार भएको छ । आज सोमबार नेप्से ७० दशमलव ८१ अंकले बढेर २९ सय ३१ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले बढेर पाँच सय १२ दशमलव ४७ अंकमा पुगेको छ । तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटकको कारोबारमा छ करोड ४८ लाख ७६ …
  • समाचार
    काठमाडौँ, २८ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतब…
  • समाचार
    काठमाडौँ, २७ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तय गर्नुभएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै। तस्बिरः हरिराम भेटुवाल÷रासस
  • समाचार
    काठमाडौँ, २७ साउनः परराष्ट्र सचिव सेवा लम्साल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीलाई आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गर्दै । तस्बिरः भीष्मराज ओझा/रासस
  • समाचार
    काठमाडौं, साउन २७, साढे २ वर्षदेखि आन्दोलनरत लघुवित्त तथा वित्तिय शोषँण विरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ । आईतबार राजधानीको संवाद डबलीमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी केपी ओली सरकार दलाल पुँजीपतिहरुको संरक्षक र जनताको विरोधी भएकोले त्यसको वहिर्गम…
  • समाचार
    काठमाडौं, साउन २७   नेप्सेमा पुरै हरियाली छाएको छ । आज आईतबार नेप्से ९४ दशमलव ५३ अंकले बढेर २८ सय ६० दशमलव ९१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेर पाँच सय एक दशमलव ९१ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सात वटा कम्पनीहरुको छ करोड तीन लाख २१ हजार ती…