Category: समाचार

  • समाचार
    नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ नामक लाभदायक योजना लिएर आएको छ। योजना अन्तर्गत अब जम्मा २०% डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधीको साथ  ७०% सम्मको फाइनान्स सुविधा लिएर  सजिलै विङ्गर खरिद गर्न…
  • समाचार
    काठमाडौँ, २८ साउन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच सहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफा…
  • समाचार
    काठमाडौं, साउन २८, नेप्सेमा हालसम्म कै उच्च रकमको कारोबार भएको छ । आज सोमबार नेप्से ७० दशमलव ८१ अंकले बढेर २९ सय ३१ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले बढेर पाँच सय १२ दशमलव ४७ अंकमा पुगेको छ । तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटकको कारोबारमा छ करोड ४८ लाख ७६ …
  • समाचार
    काठमाडौँ, २८ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतब…
  • समाचार
    काठमाडौँ, २७ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तय गर्नुभएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै। तस्बिरः हरिराम भेटुवाल÷रासस
  • समाचार
    काठमाडौँ, २७ साउनः परराष्ट्र सचिव सेवा लम्साल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीलाई आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गर्दै । तस्बिरः भीष्मराज ओझा/रासस
  • समाचार
    काठमाडौं, साउन २७, साढे २ वर्षदेखि आन्दोलनरत लघुवित्त तथा वित्तिय शोषँण विरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ । आईतबार राजधानीको संवाद डबलीमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी केपी ओली सरकार दलाल पुँजीपतिहरुको संरक्षक र जनताको विरोधी भएकोले त्यसको वहिर्गम…
  • समाचार
    काठमाडौं, साउन २७   नेप्सेमा पुरै हरियाली छाएको छ । आज आईतबार नेप्से ९४ दशमलव ५३ अंकले बढेर २८ सय ६० दशमलव ९१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेर पाँच सय एक दशमलव ९१ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सात वटा कम्पनीहरुको छ करोड तीन लाख २१ हजार ती…
  • समाचार
    पाटन (ललितपुर), २४ साउनः अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन)द्वारा आइतबार ललितपुरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह । तस्बिरः माधव घिमिरे÷रासस
  • समाचार
    फिक्कल (इलाम), २७ साउनः ‘ आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत हुनुभए…
  • समाचार
    टक्सार (भोजपुर), २५ साउनः स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत…
  • समाचार
    काठमाडौँ, २५ साउनः प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयम्ले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज यहाँ आयोजना गरेको ‘आरआर जर्नल’ विमोचन तथा अन्तक्र्रियामा क्याम्पस प्रमुख प्रा डा जीवन…
  • समाचार
    काठमाडौं,  साउन २५, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागि वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत व…
  • समाचार
    काठमाडौं, साउन २५, प्रभु बैंक लिमिटेडले प्युठानको प्युठान नगरपालिका–४ बिजुवारमा आफ्नो ३ सय १५ औं शाखा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको समुद्घाटन गरेका हुन । उक्त शाखा मार्फत शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ सं…
  • समाचार
    राँझा (बाँके), २५ साउन : बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ । नानापुर क्षेत्रमा शनिबार वा सार्वजनिक बिदाका दिन नेपालगञ्ज, कोहलपुर…
  • समाचार
    गलकोट (बागलुङ), २५ साउन : स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ । ढोरपाटन नगरपाल…
  • समाचार
    काठमाडौ, साउन २५, आफ्नो नवीन शैली र पहुँचका कारण प्रतिष्ठित टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्तिको खुलासा भएको हो । आकर्षक प्रस्तुतिको साथ शुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा…
  • समाचार
    काठमाडौं, साउन २५, आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले हालै ‘सिसा पिसिआई डीएसएस–४.०  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न …
  • समाचार
    काठमाडौं, साउन २४, कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्शाहन गर्दछ । …
  • समाचार
    नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले श्रावणमै दशैं कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहन…
  • समाचार
    काठमाडौं, साउन २४ नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार छ दशमलव ७० अंकले बढेर २७ सय ६६ दशमलव ३८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव २१ अंकले बढेर चार सय ८३ दशमलव ६८ अंकमा चढेको छ  । तीन सय २२ वटा कम्पनीहरुको दुई लाख नौं हजार दुई सय ६५ पटकको कारोबारमा पाँच करोड नौ…