Category: समाचार

  • समाचार
    सुनसरी, १८ साउनः सुनसरीको इनरुवा–३ स्थित राधाकृष्ण मन्दिर नजिकै शुक्रबार बिहान महिलाको शव फेला परेपछि कुकुरको सहयोगमा अनुसन्धान गर्दै सुरक्षाकर्मी । तस्बिरः नवीन गड्तौला/रासस
  • समाचार
    काठमाडौं, साउन १७ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको  छ। आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयमा ब…
  • समाचार
    काठमाडौँ, १७ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उहाँले आन्तरिक रोजगारीलाई दि…
  • समाचार
    काठमाडौं, साउन १७, नेप्से घटेको छ । यसअघि लगातार बढेको नेप्से आज बिहिबार भने पाँच दशमलव २९ अंकले घटेर २७ सय ५५ दशमलव ६२ अंकमा पुगेको छ । । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि  तीन दशमलव २९ अंकले घटेर चार सय ९२ दशमलव ७५ अंकमा सिमित भएको छ । तीन सय ३२ वटा कम्पनीह्रुको दुई लाख २९ हजार आठ सय १३ पटकको क…
  • समाचार
    काठमाडौँ, १७ साउनः शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सिंहदरबारमा आज बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, समिति सभापति अम्मरबहादुर थापा लगायत सहभागी । तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • समाचार
    मोरङ, १७ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगरमा आयोजित आव २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी उद्घाटन गर्दै । तस्बिरः मनोज दाहाल÷रासस
  • समाचार
    फिक्कल (इलाम), १७ साउनः इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुन…
  • समाचार
    नेप्सेमा उछाल आएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ६४ दशमलव २५ अंकले बढेर २७ सय ६० दशमलव ९० अंकमा पुगेकोमा सेन्सिसिटिभ पनि १० दशमलव ६५ अंकले बढेर चार सय ९६ दशमलव शुन्य तीन अंकमा चढेको छ । तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ३८ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड नौं लाख ६७ हजार नौं …
  • समाचार
    काठमाडौँ, १६ साउनः परराष्ट्र मन्त्री डा आरजु राणा देउवा बुधबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागको निरीक्षण गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • समाचार
    सुर्खेत, १६ साउनः दैलेखको नारायण नगरपालिका–८ मा निर्माणाधीन ५० शैयाको जिल्ला अस्पताल भवन । विसं २०७८ जेठमा रु १८ करोड २३ लाखको लागतमा निर्माण सुरु भएको यस अस्पतालको हालसम्म ४० प्रतिशत मात्र काम भएको अस्पताल प्रशासनले जनाएको छ । तस्बिरः सुरेश आचार्य/रासस
  • समाचार
    काठमाडौँ, १६ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा आज स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । तस्बिरः किरणराज विष्ट/रासस
  • समाचार
    काठमाडौँ, १६ साउनः राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा बुधबार रासस केन्द्रीय कार्यालयमा अवलोकनका लागि आउनुभएका चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यीलाई स्वागत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस
  • समाचार
    काठमाडौं, साउन १६ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति क…
  • समाचार
    झापा, १६ साउनः कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ …
  • समाचार
    भक्तपुर, १६ साउन : मङ्गलबार राति परेको अविरल वर्षाका कारण भक्तपुरको राधेराधे क्षेत्रको हनुमन्ते खोलामा बढेको पनाीको सतह । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेपछि यहाँका एक सय भन्दा बढी घर डुबानमा परेका छन् । तस्बिर ः रमेश गिरी / रासस
  • समाचार
    टक्सार (भोजपुर), १६ साउन : अविरल वर्षाका कारण ईखुवा खोलामा मङ्गलवार राति आएको बाढीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन ईखुवा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीमा परेर दुई जना मजदुर बेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ । तस्बिर ः निरोज कोइराला / रासस
  • समाचार
    काठमाडौँ, १६ साउन : मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँबसपार्क क्षेत्रको बिष्णुमती नदी छेउका बस्तीमा पानीपरेपछि हिलाम्मे भएका सडक सफा गर्दै स्थानीय । तस्बिर :हरिराम भेटुवाल / रासस
  • समाचार
    काठमाडौँ, १६ साउन : टोखा नगरपालिका-९ मा मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान ग बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँवसपार्क क्षेत्रको बिष्णुमति नदी छेउका घर भित्र पसेको पानी । तस्बिर : हरिराम भेटुवाल / रासस
  • समाचार
    लमजुङ, १६ साउन : मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बेँसीसहर-चामे सडक अन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ बेलौतीबिसना नजिकै झरेको पहिरो । पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् । तस्बिर : जनक श्रेष्ठ / रासस
  • समाचार
    काठमाडौँ, १५ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिरः नवीन पौडेलररासस
  • समाचार
    काठमाडौँ, १५ साउनः खानेपानीमन्त्री प्रदीप यादव मङ्गलबार काठमाडौँमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी उदघाट्न गर्दै । तस्बिरः विमलबहादुर बिष्ट/रासस