Category: समाचार

  • समाचार
    काठमाडौँ, १५ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिरः नवीन पौडेलररासस
  • समाचार
    काठमाडौँ, १५ साउनः खानेपानीमन्त्री प्रदीप यादव मङ्गलबार काठमाडौँमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी उदघाट्न गर्दै । तस्बिरः विमलबहादुर बिष्ट/रासस
  • समाचार
    म्याग्दी, १६ साउनः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको मङगलबार ‘ब्रेक थ्रु’ पछि सामूहिक तस्बिर खिचाउँदै जनप्रतिनिधि, आयोजनाका अधिकारी र निर्माण कम्पनीका प्रतिनिधि । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोप…
  • समाचार
    काठमाडौँ, १५ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै । तस्बिरः राजेन्द्र विष्ट/रासस
  • समाचार
    दाङ, १५ साउनः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ स्थित भलुवाङ कृष्णसेन इच्छुक चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु प प्र ००१(ख)२७७९ नम्बरको ट्रकले स्थानीय फलफूल व्यापारी लोकप्रसाद भट्टराईलाई ठक्कर दिँदा घटना स्थलमै मृत्‍यु भयपछि आफन्तहरुले दोषीलाई कारबाही तथा उचित क्षतिपूर्तिको …
  • समाचार
    काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा सहभागी हुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
  • समाचार
    वीरगञ्ज (पर्सा), १५ साउन : वीरगञ्जको घण्टाघरचोकमा रहेको ट्राफिक बत्ती । यहाँका अधिकांश सवारीचालक र सर्वसाधारणले ट्राफिक बत्तीको बेवास्ता गरी ट्राफिक नियम मिच्ने गरेका छन् । तस्बिर : हिमाल लम्साल / रासस
  • समाचार
    काठमाडौं, साउन १४, नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । युक्त अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ र ९ ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल, धनुषाधम, महेन्द्रनगर इष्ट, सुरुङगा, भैरहवा, नेपालगन्ज, म…
  • समाचार
    काठमाडौँ, १४ साउन : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्य…
  • समाचार
    काठमाडौँ, १४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वात…
  • समाचार
    गोदावरी (कैलाली), १४ साउनः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ समक्ष राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवाली सोमबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाउँदै । तस्बिरः मीन ठकुरी/रासस
  • समाचार
    सुर्खेत, १४ साउनः कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिँदै । तस्बिरः सुरेश आचार्य/रासस
  • समाचार
    गण्डकी, १४ साउनः सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
  • समाचार
    म्याग्दी, १४ साउनः गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामक…
  • समाचार
    काठमाडौं, साउन १३ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवाप्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालयमा तहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।  मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी वि…
  • समाचार
    काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज तीन सय …
  • समाचार
    काठमाडौँ, १३ साउनः नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका विविध आयामलाई तीन देशका महिला कलाकारहरुले क्यान्भासमा रङ्गाउनु भएको छ । क्यान्भासमा कतै नारी शक्तिका रुप झ…
  • समाचार
    मान्म (कालीकोट), १३ साउनः कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो । पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लाग…
  • समाचार
    काठमाडौं, साउन १३, शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा काठमाडौंको बबरमहल स्थीत सडक विभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।    नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्य समितिद्वारा आयोजित सडक बिभाग परि…
  • समाचार
    काठमाडौँ, १३ साउनः सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकास्मिक समयमा आफ्नो धारणा राख्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिरः प्रदीपराज पन्त÷रासस
  • समाचार
    लमजुङ, १३ साउनः गएरातिदेखि निरन्तर परेको वर्षाले आइतबार बिहान गएको डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालको पहिरो डोजरको सहायताले हटाउँदै । तस्बिरः जनक श्रेष्ठ÷रासस