Category: समाचार

  • समाचार
    जुम्ला, १३ साउनः जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हिमा नदीमाथि पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गरेको पक्कीपुल । सो पुल निर्माण सम्पन्न भएपछि सवारी साधनलाई आवतजावत गर्ने सहज भएको छ । तस्बिरः विजय रावत÷रासस
  • समाचार
    काठमाडौँ, १३ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्र…
  • समाचार
    काठमाडौँ, १३ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । …
  • समाचार
    मुगु, १३ साउनः छाँयानाथ रारा नगरपालिका–१, ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पताल मुगु र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस
  • समाचार
    काठमाडौँ, १३ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । …
  • समाचार
    काठमाडौं, साउन ११ नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१÷०८२ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गर्भनर महाप्रशाद अधिकारीले नेपाल राष्ट्र बैंकको सभाहल बालुवाटारमा आयोजित बिशेष पत्रकार सम्मेलन मार्फत मौद्रिक नीति सार्वजनिक गरेका हुन ।    कार्यक्रममा गर्भनर अधिकारीले भने, सहज मूल्य र बाह्य …
  • समाचार
    काठमाडौं, साउन ११, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले मौद्रिक नीति २०८१÷०८२ मा संघले दिएको सुझावहरुको उपेक्षा भएको बताएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरे लगत्तै नाडाले आप्mनो धारणा सार्वजनिक गर्दै उपेक्षा गरिएको बताएको हो ।  नाडाले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अ…
  • समाचार
    घोराही (दाङ), ११ साउन : रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न हुनुहुन्छ । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बस्नुभयो । ड्राग…
  • समाचार
    भोजपुर, ११ साउनः सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो । सामुदायि…
  • समाचार
    महेन्द्रनगर (धनुषा) ११ साउनः मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी शुक्रबार जनकपुरधाममा मधेस प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष शिवराम यादवलाई नियुक्तपत्र दिँदै । तस्बिर निरञ्जनकुमार साह÷रासस
  • समाचार
    काठमाडौँ, ११ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा जाजरकोट–भूकम्पबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणमा तोकिएको अनुदान रकम निकासा सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै रुकुम–पूर्व र रुकुम–पश्चिम जिल्लाका नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरु । तस्बिर…
  • समाचार
    काठमाडौँ, ११ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् । रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज…
  • समाचार
    वालिङ (स्याङ्जा), ११ साउनः स्याङ्जाको चापाकोट नगरपालिका–९ र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधिन अवस्थामा रहेको पक्की पुल । पुलले कालीगण्डकी वारिपारिका स्थानीय तहलाई जोड्ने हुँदा आवतजावतमा सहजता पुर्‍याउने भएको छ । तस्बिरः तोवालिङ (स्याङ्जा), ११ साउनःलाकान्त बग…
  • समाचार
    काठमाडौँ, ११ साउनः   प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह शुक्रबार सिंहदरबारमा ‘देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल’का सन्दर्भमा बसेको बैठकका क्रममा । तस्बि…
  • समाचार
    सिरहा, ११ साउनः सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा पर्दै आएको छ । मधेस प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समिति र विकास समितिका सदस्यहरूले बिहीबार संयुक्त रूपमा उक्त क्षेत्रको निरीक्षण गर्नुभएको छ ।त्यस क्रममा उहाँहरूले नदी नियन्त्रणका लागि स…
  • समाचार
    काठमाडौँ, ११ साउनः नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताउनुभयो । शान्ति स्थापना कार्यलगायत…
  • समाचार
    काठमाडौँ, १० साउनः विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको पद कटौती हुँदा वृत्तिविकासको अवसरबाट वञ्चित हुनुपरेको भन्दै प्राविधिक सचिवको पद थपका लाग…
  • समाचार
    काठमाण्डौं, साउन १० आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३ दशमलव ५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुक…
  • समाचार
    काठमाडौं, साउन १० एन आई सी एशिया क्यापिटल टिमिटेडले आर्थिक बर्ष २०८०÷८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवार समिक्षा अवधिभर नै मन्दी हुनु तथा  समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एन आई सी एशिया क्याप…
  • समाचार
    पोखरा,१० साउन : पोखरा महानगरपालिका-१६ ढिकीडाँडाबाट देखिएको अर्मला बस्ती र धान खेतीको हरियाली दृश्य। तस्बिर ः राधिका कँडेल / रासस
  • समाचार
    म्याग्दी, १० साउनः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्…