Category: व्यवस्थापन

  • व्यवस्थापन
    भद्रपुर (झापा), २९ साउन : झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सू…
  • व्यवस्थापन
    काठमाडौँ, २८ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आव २०८१/८२ मा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयमा आज आयोजित गत आव २०८०/०८१ का कार्य प्रगतिबारे सम…
  • व्यवस्थापन
    काठमाडौं, साउन २८ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन् । पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे …
  • व्यवस्थापन
    काठमाडौं, साउन २८ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् ।    प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षकोरुपमा पहिलो पटक…
  • व्यवस्थापन
    काठमाडौं, साउन २८, आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न सात वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।  जस अन्तर्गत २७ गत…
  • व्यवस्थापन
    काठमाडौँ,२८ साउनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत । तस्बिरः किरणराज विष्ट/रासस
  • व्यवस्थापन
    वीरगञ्ज,पर्सा २७ साउनः वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदाममा रहेको रासायनिक मल । कार्यालयका अनुसार रासायनिक मलको ल्याब टेस्टको रिपोर्ट आउनेबित्तिकै सहजै ढङ्गले वितरण गरिने छ । तस्बिरः हिमाल लम्साल÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक आइतबार सिंहदरबारस्थित सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘विपत्् व्यवस्थापनमा भएका कामकारबाही र सिमलताल बस दुर्घटना प्रतिवेदनको निष्कर्ष र भावी योजना’को विषयमा मन्तव्य दिँदै । सौजन्य …
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिहं भण्डारीलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
  • व्यवस्थापन
    गोदार (धनुषा), २७ साउनः हुलाकी सडक अन्तर्गत पर्ने कमला नदीमा नयाँ पुल निर्माणका लागि मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक ईन्जिनीयर प्रविनकुमार यादवलगायत । करिब १३ वर्षदेखि निर्माणाधीन पुल भाँसिएको चार वर्ष भए पनि अहिलेसम्म पुननिर्माण भई सञ्चालनमा आ…
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउन  सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउन ः सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा सहकारी छानबिन समितिद्वारा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई प्रश्नहरू सोध्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    दमौली (तनहुँ), २७ साउनः मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवास्थित सडक विस्तार गरिँदै । तस्बिर: कृष्ण न्यौपाने/रासस
  • व्यवस्थापन
    गण्डकी, २७ साउनः पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी …
  • व्यवस्थापन
    म्याग्दी, २७ साउनः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्…
  • व्यवस्थापन
    गण्डकी, २७ साउनः पोखरा महानगरपालिका वडा नं ३२ स्थित मालेपाटन र मालमूल घारी जोड्ने ताल खोलामाथि निर्माण भएको झोलुुङ्गेपुल । हालै सञ्चालनमा आएको यो पुलले मालेपाटन र आसपासका स्थानीयवासीलाई वडा कार्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीराजमार्गमा आवतजावत गर्न सहज भएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
  • व्यवस्थापन
    काठमाडौं, साउन २५ ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बा…
  • व्यवस्थापन
    गोरखा, २५ साउनः राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवाबाट उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ स्थित सल्लेरीकी ४० वर्षीया सुनमाया गुरुङको स्वास्थ्य समस्या जटिल भएपश्चात् शुक्रबार काठमाण्डौँ पुर्‍याउन नेपाली सेन…
  • व्यवस्थापन
    काठमाडौँ २५ साउनः प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, समिति सभापति बिमला सुवेदीलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    बेलबारी (मोरङ), २५ साउनः मोरङको बेलबारीस्थित लोहन्द्रा खोलाले जमिनको कटान तीव्र बनाएपछि अस्थाई रुपमा खोला नियन्त्रणका लागि बनाइएको बाँसको बार (पाईलिङ) । तस्बिरः विवेक मिश्र/रासस