Category: व्यवस्थापन

  • व्यवस्थापन
    काठमाडौँ, २२ साउनः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल’ गर्न मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    काठमाडौं, साउन २२ डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए …
  • व्यवस्थापन
    महेन्द्रनगर (धनुषा, २२ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मङ्गलबार जनकपुरधाममा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व (पेफा) मूल्याङ्कन सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी, २०८१ लाई सम्बोधन गर्दै । तस्बिरः निरंजनकुमार साह/रासस
  • व्यवस्थापन
    गोदार (धनुषा), २२ साउनः सोमबार रातिदेखि परेको अविरल बर्षापछि जलमग्न जनकपुरधामस्थित मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २२ साउनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ । सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह …
  • व्यवस्थापन
    काठमाडौँ, २२ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया कानुन, न्याय तथा मानव अधिकार समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा मन्तव्य राख्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    काठमाडौँ २२ साउनः राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङ, समिति सदस्यहरुलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    काठमाडौँ, २२ साउनः राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    काँक्रेविहार (सुर्खेत), २२ साउन: लुम्विनी – रारा सडक खण्डभित्र पर्ने जाजरकोटको भेरी नगरपालिका–२ कोटखोलामा पहिरोले सडक बगाउँदा यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । तस्बिरः हेमन्त केसी ÷रासस
  • व्यवस्थापन
    भोजपुर, २२ साउन: गत साउन १६ गते इर्खुवा खोलामा आएको बाढीको कारण क्षति पुगेका संरचनाहरुको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई । यहाँ बाढीले आउँदा इर्खुवा खोला हाइड्रपावरमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो । तस्बिर युवराज विष्ट÷रासस
  • व्यवस्थापन
    जुम्ला , २२ साउन  जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित स्थानीयको स्याउ बगैँचा । स्याउ परिपक्व भएपछि मात्रै भदौ महिनाको दोस्रो सातासम्म स्याउ टिप्न किसानलाई यहाँका स्थानीय तहले सूचना जारी गरेका छन् । तस्बिर  विजय रावत / रासस
  • व्यवस्थापन
    मुस्ताङ, २२ साउन : मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल । काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ । तस्बिर : सन्तोष गौतम / रासस
  • व्यवस्थापन
    कास्की, २२ साउनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थ…
  • व्यवस्थापन
    फिक्कल (इलाम), २२ साउनः इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा ल…
  • व्यवस्थापन
    म्याग्दी, २२ साउनः म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शा…
  • व्यवस्थापन
    काठमाडौँ, २१ साउनः सभामुख देवराज घिमिरे सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    दाङ, २१ साउनः दाङको घोराही–१५ स्थित भानुचोकमा आइबार सार्वजनिक सवारी साधनमा आरक्षण, सहुलियत भाडादरलगायतका विषयमा अनुगमन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी । गत जेठ २४ गते जिल्ला प्रशासन कार्यालय दाङले यातायात क्षेत्रको अनुगमन गर्न बनाएको अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको छ । तस्बिरः…
  • व्यवस्थापन
    गुल्मी, २० साउनः गुल्मीमा निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै सडक पूर्वाधार कार्यालयमा आइतबार लगाएको ताला खोल्दै सुरक्षाकर्मीहरू । तस्बिरः जनार्दन घिमिरे÷रासस
  • व्यवस्थापन
    देउखुरी, २० साउनः घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा दान पेटिकामा सङ्कलित रकम गन्दै व्यवस्थापन समितिका पदाधिकारी लगायत । तस्बिरः रञ्जिता अधिकारी÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २० साउनः काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट÷रासस
  • व्यवस्थापन
    ललितपुर, २० साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरस्थित च्यासलको पार्टी कार्यालय अगाडि केही दिन परेको वर्षाका कारण डुबान भई जम्मा भ्एको फोहरलाई सरसफाइ गर्दै मदजुर । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस