Category: व्यवस्थापन
-
खोटाङ, १० साउनः समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्क…
-
सुर्खेत, १० साउन : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य । तस्बिरः सुरेश आचार्य / रासस
-
गलेश्वर, ३ साउनः म्याग्दीको बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका वडा नं ४ र मङ्गला गाउँपालिका वडा नं २ को सिमानामा पर्ने फापर खेतस्थित सडकको पहिरो पन्छाउँदै स्काभेटर । तस्बिरः ध्रुवसागर शर्मा/रासस
-
गलेश्वर (म्याग्दी), ३ साउन : म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ । तस्बिर ः ध्रुवसागर शर्मा / रासस
-
जानकी (बाँके), २६ असार ः बाँकेको नेपालगञ्जमा बुधबार प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयोजनमा आयोजित 'पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव' विषयक अन्तरक्रियामा सहभागी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत । तस्बिर :रुपनी जि एम / रासस
-
डुम्रे (तनहुँ), २६ असार : मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली । तस्बिर : मिला दरै/रासस
-
काठमाडौं, असार १७ नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा …
-
काठमाडौं, असार १२ कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो…
-
म्याग्दी, २ असार : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् । क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गर…
-
दमौली (तनहुँ), २ असारः तनहुँको व्यास नगरपालिका–३ मा अलपत्र रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालय भवन । सङ्घीयता कार्यान्वयनसँगै महिला तथा बालबालिका कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि यो भवन अलपत्र अवस्थामा छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
-
काठमाडौं, जेठ ३२ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुरा भएको अवसरमा भूमि व्यवस्था, सहकारी र गरीवी निवारणका क्षेत्रमा भएका सय उपलब्धीहरु सार्वजनिक गरेका छन् । शुक्रवार मन्त्रालयको सभाहल सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकार…
-
ढोरपाटन (बागलुङ), ३० जेठ : एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो । पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन् । यात्रा सहजताका लागि स्थान…
-
म्याग्दी, ३० जेठ : जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मङ्गला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विक…
-
जलेश्वर, २९ जेठः महोत्तरीको जलेश्वर नगरपालिका –३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
-
काठमाडौं, जेठ २८ फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवद्र्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवद्र्धन गर्न हालै यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सीईओ गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उ…
-
कञ्चनपुर, २७ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका कुमाले मट्का पुल्दै । धातुका भाँडाभन्दा माटोका भाँडाको माग धेरै हुन थालेपछि कुमालेलाई काम गर्न भ्याई नभ्याई छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
-
मनाङ, २७ जेठः मनाङको सदरमुकाम चामेमा रु १२ करोडको लागतमा निर्माण भएको नवनिर्मित जिल्ला प्रहरी कार्यालय भवन । तस्बिरः नवीन लामिछाने/रासस
-
पर्वत, २७ जेठः निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिला…
-
मनाङ, २५ जेठः मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ (थोराङ्ला पास) आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ …
-
कास्की,२५ जेठः कास्कीमा अवस्थित रूपा तालको किनार हुँदै निर्माण गरिएको पक्की कालोपत्रे सडक । रूपाताल एकीकृत संरक्षण परियोजनाको रू २३ करोड १० लाखको लागतमा खोलाको छेउदेखि तालबेंसीसम्म आठ किमी सडक निर्माण हुँदैछ । तस्बिरः कृष्ण दवाडी/रासस
-
खोटाङ, २५ जेठः पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल…
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने
हराएको पेन्गुइन दुई हप्तापछि फेला
कहिल्यै उड्ने छैन एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान
इजरायली हवाई हमलामा ध्वस्त भएको घरबाहिर देखिएकी एउटी बालिका
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान