भन्सार नाका भिट्ठामोडमा निर्माण गरिएको प्रवेशद्वार

भन्सार नाका भिट्ठामोडमा निर्माण गरिएको प्रवेशद्वार

जलेश्वर, २९ जेठः

महोत्तरीको जलेश्वर नगरपालिका –३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस