Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौँ, २८ जेठः भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीमा भेटवार्ता गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्री दाहालको सचिवालय/रासस
  • मुख्य समाचार
    काठमाडौँ २७ जेठ ः मित्रराष्ट्र भारतको नवनिर्वाचत प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनुपर्व आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः प्रदीपराज वन्त ÷रासस
  • मुख्य समाचार
    काठमाडौं, जेठ २७ नेप्से घटेको छ । आज आईतबार नेप्से चार दशमलव ५९ अंकले घटेर दुई हजार ७३ दशमलव १९ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव १८ अंकमा पुगेको छ । तीन सय १३ वटा कम्पनीहरुको ६९ हजार दुई सय १९ पटकको कारोबारमा एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर किनबेच हुँद…
  • मुख्य समाचार
    कास्की,२७ जेठः पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन र बजारको बीच भाग हुँदै गएको सिद्धार्थ राजमार्ग । तस्बिरः कृष्ण दवाडी/रासस
  • मुख्य समाचार
    दाङ, २७ जेठः रोल्पाको रुन्टिगढी गाउँपालिका–५ स्थित जसपुरको जङ्गलमा फुलेको लालीगुराँस । जलवायु परिवर्तनको असरले जेठको अन्तिममा पनि गुराँस फुल्ने गरेको छ । तस्बिरःकुलदीप न्यौपाने÷रासस
  • मुख्य समाचार
    काठमाडौँ, २५ जेठ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समाज कल्याण विभागद्वारा शुक्रबार काठमाडौँमा आयोजित सामाजिक अभियान्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा आयोजित सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलन – २०८१ मा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा आयोजित सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २५ जेठः काठमाडौँमा आज आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिरः प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २५ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारी छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २४ जेठ ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रिगण । तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • मुख्य समाचार
    मध्यविन्दु (नवलपरासी), २४ जेठ : कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले व्यावसायिक कृषि उत्पादन केन्द्र (धान ब्लक) कार्यक्रम अन्तर्गत कृषक समूहलाई सामग्री वितरण गर्दै । अनुदानमा कृषकहरूलाई हाते ट्याक्टर, धान काट्ने मेसिन हस्तान्तरण गरिएको हो । तस्बिर ः विष्णुप्रसाद गौडेल ÷रासस
  • मुख्य समाचार
    काठमाडौं, जेठ २४ नेप्से घटेको छ ।  साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से एक दशमलव ९३ अंकले घटेर दुई हजार ७७ दशमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव २७ अंकले घटेर तीन सय ७० दशमलव ३४ अंकमा पुगेको छ ।  आज नेप्सेमा तीन सय २२ वटा कम्पनीहरुको ५९ हजार छ सय ५० पटकको कारोबारमा ८८ …
  • मुख्य समाचार
    ढोरपाटन (बागलुङ), २४ जेठ : समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् । जेठ पहिलो सातादेखि रिग उक्लने गो…
  • मुख्य समाचार
    गलकोट (बागलुङ), २४ जेठ : नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको…
  • मुख्य समाचार
    काठमाडौं, जेठ २३ नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पाँच दशमलव ५८ अंकले घटेर दुई हजार ७९ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४१ अंकले घटेर तीन सय ७१ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ४९ हजार सात सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजा…
  • मुख्य समाचार
    गण्डकी, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदे…
  • मुख्य समाचार
    पोखरा(कास्की), २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार कास्कीको पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    कीर्तिपुर (काठमाडौँ), २३ जेठ : विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता …
  • मुख्य समाचार
    काठमाडौँ, २३ जेठ : बाँच्नका लागि हावा चाहिन्छ । हामीले फेर्ने प्रत्येक श्वासमा प्रदूषित हावा छिर्दा कहिलेसम्म स्वस्थ्य रहौँला हामी ? वातावरणीय अवस्था नै बिगँ्रदा हाम्रो स्वास्थ्य चाहिँ नबिग्रिएला त ? आफ्ना भावी पुस्ताका लागि सम्पत्ति जोडिदिनुपर्ने मान्यता लिएर होडबाजी गर्ने हामीले तिनै भावी पुस्ताको स्वास्थ्यलाई ख्याल गर्दै स्व…
  • मुख्य समाचार
    काठमाडौं, जेठ २२ अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज छ दशमलव २२ अंकले बढेर दुई हजार ८५ दशमलव ३० अंंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७२ दशमलव शुन्य दुई अंकले पुगेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख प…